Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 47

Welcome to your GK & IQ exam set 48

प्रश्नमा उल्लेख गरिएका 3 वटा चित्रहरु कुनै न कुनै रुपले एकअर्कासँग सम्बन्धित छन् । यीसँग मिल्ने कुनै एउटा चित्र दिइएका विकल्पबाट छनोट गर्नुपर्ने ।

यदि कागजलाई इरेजर, इरेजरलाई पेन्सिल, पेन्सिललाई सार्पनर, सार्पनरलाई ब्रस भनिन्छ भने लेखेको मेट्न केको प्रयोग गरिन्छ ?

नयन पश्चिम दिशातर्फ फर्केर उभिएका छन। उभिएको दिशातर्फ सिधा ४० मिटर पर पुगेपछि दायाँतर्फ ३० मिटर अगाडि बढ्छन् र पुन :दायातर्फ फर्की ५० मिटर अगाडि बढ्छन् भने नयन अहिले कतातिर फर्कीरहेका छन ?

सुमन र उनकी पत्नी साधना प्रातकालीन भ्रमणमा निस्केका छन । सुमन पूर्व तिर र साधना पश्चिम तिर लाग्दछन । सुमन ४ कि. मि. पर पुगेपछि बायाँतर्फ ४ कि. मि. सम्म अगाडि बढ्छन् । उता साधना ३ कि. मि. पर पुगेपछि दायाँतर्फ ४ कि. मि. टाढा पुग्छिन् । अब भन्नुहोस, अहिले सुमन र साधना कति दूरीको फरकमा रहेका छन ?

दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।

  1. वागमती
  2. विश्व
  3. नेपाल
  4. ब्रह्माण्ड
  5. काठमाडौं

गाई स्तनधारी प्राणी हो, त्यसले बच्चा जन्माउँछ । बाख्रा स्तनधारी प्राणी हो, त्यसले पनि बच्चा जन्माउँछ ।

तल दिइएको कुनचाँही Venn-Diagram ले घर (A), धोका (B) र झ्याल (C) को सम्बन्ध प्रष्टयाऊँछ ?

Leave a comment

Your email address will not be published.