Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 47

Welcome to your GK & IQ exam set 47

कास्की जिल्लामा रहेको घान्द्रुक कति मिटर उचाईमा रहेको छ ?

महाभारतको युद्धसंग सम्बन्धित राजा को थिए ?

पशुपतिनाथको प्रथम पुजारी को हुन् ?

कुन राजाले प्रचलनमा ल्याएका मुद्रामा कामधेनु गाईको चित्र अंकित थियो ?

चीन र भारत पछि नेपालबाट नजिक पर्ने देश कुन हो ?

दिइएका चित्रमध्ये नमिल्ने (Odd) चित्र पत्ता लगाउनुहोस् ।

दिइएका चित्रमध्ये नमिल्ने (Odd) चित्र पत्ता लगाउनुहोस् ।

दिइएका चित्रमध्ये नमिल्ने (Odd) चित्र पत्ता लगाउनुहोस् ।

यदि friday लाई कोड भाषामा 234567 लेखिन्छ भने rid लाई के लेख्नुपर्ला ?

यदि a = 1, b = 3, c = 5 ............ हुन्छ भने 397 ले केलाई जनाउँछ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *