Welcome to your GK & IQ exam set 42
श्रीलंकाको आर्थिक वर्ष कहिले देखि शुरू हुन्छ ?
भारतको केन्द्रिय बैंक कुन हो ?
"Temple of Tooth" कुन देशमा रहेको छ ?
औद्दोगिक क्रान्तिको सुरुवात कुन देश बाट भएको हो ?
अमेरिकाका प्रथम राष्ट्रपति को हुन् ?
तलको चित्रमा कतिवटा समानान्तर चतुर्भुज रहेका छन् ?
दिइएको चित्रमा रहेका आयतहरुको संख्या पत्ता लगाउनुहोस ।
तलको चित्रमा रहेका वर्ग र् त्रिभुजहरुको संख्या पत्ता लगाउनुहोस ।
भुपिनको आय रु 25,000 बाट घटेर रु 23,000 भयो भने निजको आम्दानी कति प्रतिशतले घट्यो ?
त्यो कुन संख्या हो जसको 75 प्रतिशतमा 75 जोड्दा परिणाम सोही संख्या आउँछ ?