Welcome to your GK & IQ exam set 43
नेपालमा कतिवटा राजदूतावासको स्थायी कार्यालय रहेका छन् ?
नेपालको शान्ति क्षत्रको प्रस्तावलाई समर्थन गर्ने अन्तिम राष्ट्र कुन हो ?
नेपालको सवैभन्दा ठूलो औद्दोगिक क्षेत्र कुन हो ?
नेपाली मुद्रालाई कहिले देखि ने. रु. लेख्न थालियो ?
क्षेत्रफलको आधारमा संसारको सबैभन्दा सानो देश कुन हो ?
तलको चित्रमा कतिवटा वर्गहरु रहेका छन् ?
दिइएको चित्रमा भएका सीधा रेखाको संख्या पत्ता लगाउनुहोस ।
तल दिइएको चित्रमा वर्गहरुको संख्या कति छ ? पत्ता लगाउनुहोस ।
दिइएको चित्रमा कतिवटा वर्गहरु रहेका छन् ?
दिइएको चित्रमा रहेका वर्गहरुको संख्या पत्ता लगाउनुहोस ।