Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 41

Welcome to your GK & IQ exam set 41

सार्कको सबैभन्दा होचो उपत्यका कुन हो ?

संयुक्त राष्ट्रसंघको महासभाको पहिलो बैठक कहां बसेको थियो ?

विश्व शान्ति दिवस कहिले मनाईन्छ ?

UNO का सदस्य प्राप्त गर्दा नेपालको प्रधानमन्त्री को थिए ?

भुटानको मुद्रालाई के भनिन्छ ?

55550 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत अनि आउने संख्याको पनि 10 प्रतिशत कति होला ?

स्मृतिले प्रतिमहिना रु 6840 खर्च गर्छिन, यदि उनले प्रति महिना रु 9000 कमाउँछिन भने उनले आम्दानीको कति प्रतिशत बचत गर्छिन ?

दिइएका चित्रमध्ये नमिल्ने (Odd) चित्र पत्ता लगाउनुहोस् ।

बाँकी चित्रहरु पहिलो चित्र घुमाएर बनेका ।

चित्र (D) मा माथिपट्टी रहेको त्रिभुज उलटिएर रहेको ।

Leave a comment

Your email address will not be published. Required fields are marked *