Welcome to your GK & IQ exam set 40
युरोपको सबैभन्दा लामो नदी एनिसी कति लामो छ ?
उत्तर अमेरिका कस्ले पत्ता लगाएका थिए ?
There are three types of volcanoes as ......, ...... and .......
Mount K2 is located in ......
अन्तराष्ट्रिय नारी दिवस कहिले मनाईन्छ ?
एउटा घडीले 1 बज्दा एकपटक 2 बज्दा दुई पटक घण्टी बजाउँछ भने 12 बज्दा कटिपटक बजाउला ?
एउटा कमिला 22 फिट गहिरो खाल्डाबाट बाहिर निस्कन खोजेछ । कमिला एक दिनमा 3 फिट माथि आई 2 फिट तल भर्दो रहेछ । एवंरितले चढ्दै जाँदा कमिला कति दिनमा खाल्डा बाहिर निस्कन सक्ला ?
सुयश एउटा मान्छे हो, ऊ एक दिन मर्छ ।
प्रबोध एउटा मान्छे हो, ऊ पनि एक दिन मर्छ ।
सबै चोरहरु अपराधी हुन् ।
ठूलो नेपालीले चोरी काण्डमा सजाय पाएको छ ।