Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 39

Welcome to your GK & IQ exam set 39

नेपालक पहिलो बाणिज्य बैंक कुन हो ?

राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुने ब्यवस्था छ ?

विश्वको सबैभन्दा सानो महादेश कुन हो ?

कुन देशको आफ्नो कुनै सिक्का छैन ?

विश्व को सबैभन्दा लामो देश कुन हो ?

सुनिता ४ कि. मि. उत्तर गएर बायाँतर्फ मोडिएर २ कि. मि. अगाडि बढिन। पुन : बायाँतर्फ मोडिएर ४ कि. मि. अगाडि गइन् भने उनी सुरुको वीन्दुबाट कति टाढा पुगिन ?

आशिका ३० मिटर दक्षिणतर्फ जान्छिन र दायाँ मोडिई ५० मिटर अगाडि बढ्छिन। पुन : दायाँ मोडिई ७० मिटर दूरी तय गर्छिन भने अहिले उनी कुन दिशातर्फ यात्रा गर्दैछिन ?

विना खड्का ४ कि. मि. अगाडि गएर बायाँ मोडिई ६ कि. मि. हिड्छिन । उनी पुन : बायाँतर्फ मोडिई १२ कि. मि. दूरी तय गर्छिन भने सुरुको विन्दुबाट उनी कति टाढा पुगिन ?

  1. शिक्षा
  2. विवाह
  3. जन्म
  4. मृत्यु
  5. मलामी

Leave a comment

Your email address will not be published. Required fields are marked *