Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 38

Welcome to your GK & IQ exam set 38

नेपालको पहिलो महिला परराष्ट्र मन्त्री को हुन् ?

राजा वीरेन्द्रबाट नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भनी कहिले प्रस्ताव राखिएको थियो ?

नेपालमा सर्वप्रथम कागजी नोटको प्रचलन कहिले देखि भएको हो ?

नेपाली मुद्रालाई कहिले देखि ने. रु. लेख्न थालियो ?

राणा कालमा मुद्रा विनिमय सम्बन्धी कार्य कुन निकायले गर्थ्यो ?

Add description here!

यदि रेललाई बस, बसलाई ट्याक्टर, ट्याक्टरलाई स्कुटर, स्कुटरलाई साइकल भनिन्छ भने खेत जोत्न केको प्रयोग गरिन्छ ?

यदि हरियोलाई निलो, निलोलाई सेतो, सेतोलाई गुलावी, गुलावीलाई कालो भनिन्छ भने दूधको रंग कस्तो हुन्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *