Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 37

Welcome to your GK & IQ exam set 37

नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई भनिन्छ ?

नेपालमा कतिवटा राजदूतावासको स्थायी कार्यालय रहेका छन् ?

अमेरिकाका लागि नेपालका प्रथम राजदूत को हुन् ?

चीन र भारत पछि नेपालबाट नजिक पर्ने देश कुन हो ?

भारतमा नेपाल दिवस कति तारिख मनाईन्छ ?

12 कामदारले कुनै काम 20 दिनमा गर्न सक्छन । सो काम 16 दिनमा सक्नका लागि कति कामदार थप्नुपर्ला ?

50 वोटा कितबको मूल्य रु 4,000 छ । यदि 25% मूल्य बृद्धि भयो भने 36 वोटा किताबको मूल्य कति पर्ला ?

कुनै एउटा ट्यांकी एउटा पाइपले 36 मिनेटम भर्न सक्छ र खाली गर्ने पाइपले सो ट्यांकी 45 मिनेटमा खाली गर्छ । दुवै पाइप एक साथ खोल्दा सो ट्यांकी भरिन कति समय लागला ?

सुरेशले विहान 7 बज़्न 20 मिनेट छदा घर छाड्यो र 15 मिनेटमा राजनको घर पुग्यो । राजनको घरमा उनीहरु 20 मिनेट नास्ताका लागि व्यतित गरे । त्यस पछि उनीहरु अफिसतिर लागे र अफिस पुग्न उनीहरुलाई 25 मिनेट लाग्थ्यो । उनीहरुले कुन समयमा अफिसका लागि राजनको घरबाट निस्के ?

Leave a comment

Your email address will not be published. Required fields are marked *