Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 36

Welcome to your GK & IQ exam set 36

हिमाली क्षेत्रमा नगरपालिका बन्नको लागि कति जनसंख्या हुनु आवश्यक पर्छ ?

गाउ परिषदको बैठक वर्षको कतिपटक बस्नुपर्छ ?

नगरपालिकामा कति वडा रहन्छन् ?

नेपालमा शासकीय सुधार कार्यक्रम कुन संस्थाको सहयोगमा सञ्चालित छ ?

नेपालको परराष्ट्र नीतिको प्रर्वतम कसलाई भनिन्छ ?

हरिलाई सम्झना भयो की उसको भाइ महेशको जन्म दिन मंसिर महिनाको 20 गते भन्दा पछि र 28 गते भन्दा अघि पर्छ । फेरि महेशको दिदी रमालाई सम्झना भयो कि आफ्नो भाइ महेशको जन्म दिन मंसिर महिनाको 15 गते भन्दा पछि र 22 गते भन्दा अगाडि पर्छ । त्यसो भए महेशकों जन्म दिन कुन दिन पर्छ ?

शंकर एउटा बैठकमा 8.45 बुझ्नुभन्दा 20 मिनेट अघि पुग्दा बैठक सुरू हुने समय भन्दा 40 मिनेट ढीला गरी आउने दिनेश भन्दा ऊ 30 मिनेट अघि पुगेको रहेछ भने बैठक सुरू हुने समय पत्ता लगाउनुहोस ।

अगस्त महिनाको 26 औं दिन शुक्रबार पर्छ भने सो महिनामा कतिवटा सोमबार पर्लान् ?

नेपालको समय जापानको समय भन्दा 3 घण्टा 30 मिनेट ढिला छ । यदि नेपालमा विहान 11.45 बजेको छ भने जापानम कति बजेको होला ?

A र B मिलेर कुनै काम 8 दिनमा गर्न सक्छन । A एक्लैले सो काम 12 दिनमा गर्न सक्छ भने B एक्लैले सो काम कति दिनमा गर्न सक्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *