Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 35

Welcome to your GK & IQ exam set 35

नेपालकी राजकुमारी भृकुटीलाई के भनेर चिनिन्छ ?

मन्जुश्रीको पुरानो नाम के थियो ?

स्थानीय स्वायत्त शासन एन, २०५५ कहिले लागु भयो ?

स्थानीय निकाय कति तहमा विभाजन गरिएको छ ?

नेपालमा कुन आवधिक योजनादेखि सुशासन सम्बन्धी अवधारणा ल्याईएको हो ?

सुरेशले विहान 7 बज़्न 20 मिनेट छदा घर छाड्यो र 15 मिनेटमा राजनको घर पुग्यो । राजनको घरमा उनीहरु 20 मिनेट नास्ताका लागि व्यतित गरे । त्यस पछि उनीहरु अफिसतिर लागे र अफिस पुग्न उनीहरुलाई 25 मिनेट लाग्थ्यो । उनीहरुले कुन समयमा अफिसका लागि राजनको घरबाट निस्के ?

सञ्जयले कुनै काम 12 दिनमा गर्न सक्छ । मधुले सो काम 20 दिनमा गर्न सक्छ भने दुवै जना मिलेर गर्दा सो काम कति दिनमा गर्न सक्छन ?

A र B मिलेर कुनै काम 8 दिनमा गर्न सक्छन । A एक्लैले सो काम 12 दिनमा गर्न सक्छ भने B एक्लैले सो काम कति दिनमा गर्न सक्छ ?

12 जनालाई 10 दिनका लागि पुग्ने खाना छ भने सो खाना 30 जनालाई कति दिन पुग्छ ?

विनीता 10 दिन पहिले फिल्म हेर्न गाइन । यदि उनी शुक्रबारको दिनमा मात्र फिल्म हेर्न जाने गर्छिन् भने आज कुन बार हो ?

Leave a comment

Your email address will not be published. Required fields are marked *