Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 34

Welcome to your GK & IQ exam set 34

दुई महादेशमा रहेको राष्ट्र कुन हो ?

परराष्ट्र मन्त्रालय तलका मध्ये मुख्य कुन समूहमा पर्दछ ?

Which is the largest mountain range in the world?

Which is the longest mountain range in the world?

सबैभन्दा बढी उचाईमा रहेको सहर कुन हो ?

एउटा रेडियो रु. 720 मा बेच्दा 20% नाफा हुन्छ भने रेडियोको क्रयमूल्य कति होला ?

एउटा फलफूल पसलेले 300 वोट केरा प्रति दर्जन रु. 6 का हिसाबले किन्छ । तीमध्ये 20 वोट केरा बिग्रेका रहेछन । बाँकी केरालाई प्रति कोसा 75 पैसामा बिक्री गर्यो भने कति प्रतिशत नाफा हुन्छ ?

एउटा विक्रेताले एउटा घडी रु. 460 म किनेर 5% नाफा गरी बेचेछ भने सो घडीको बिक्रय मूल्य (S.P.) कति होला ?)

यदि जनवरी महिनाको सातौँ दिन शुक्रबारभन्दा 3 दिन अघिको बार पर्छ भने सो महिनाको 20 औं दिन कुन बार पर्छ ?

हरिलाई सम्झना भयो की उसको भाइ महेशको जन्म दिन मंसिर महिनाको 20 गते भन्दा पछि र 28 गते भन्दा अघि पर्छ । फेरि महेशको दिदी रमालाई सम्झना भयो कि आफ्नो भाइ महेशको जन्म दिन मंसिर महिनाको 15 गते भन्दा पछि र 22 गते भन्दा अगाडि पर्छ । त्यसो भए महेशकों जन्म दिन कुन दिन पर्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *