Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 33

Welcome to your GK & IQ exam set 33

पृथ्वीको कुल क्षेत्रफल कति वर्ग कि. मि. छ ?

पृथ्वीमा पानीको भाग कति प्रतिशत रहेको छ ?

विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?

सबैभन्दा धेरै भुकम्प जाने देश कुन हो ?

दक्षिणको ब्रिटेन कुन देश लाई भनिन्छ ?

25/16 लाई दशमलवमा बादल्दा कति हुन्छ ?

3 जाना साथीहरू रेस्टुरेन्टमा गएर डिनर लिएछन् । रकम तिर्ने बेला अनिशाले प्रतिक्षाले बुझाएको रकमको 2/3 भाग बुझाइन, त्यस्तै प्रतिक्षाले समीक्षाले बुझाएको रकमको 1/2 भाग बुझाइन भने प्रतिक्षाले कुल रकमको कति भाग बुझाइन ?

एउटा टोकरीमा भएका 75 वोट सुन्तलामध्य 8% बिग्रेका छन् भने बिग्रेका सुन्तला कतिवोट रहेछन ?

27 भन्दा 36 जतिले बढी छ, कतिभन्दा 36 त्यतिले कमी छ ?

(२००,२०,२ ) भएजस्तै देहायको कुन मिल्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *