Welcome to your GK & IQ exam set 32
नेपालको शान्ति क्षत्रको प्रस्तावलाई समर्थन गर्ने अन्तिम राष्ट्र कुन हो ?
नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई सर्वप्रथम समर्थन गर्ने राष्ट्र कुन हो ?
नेपालक पहिलो बाणिज्य बैंक कुन हो ?
राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्षका अतिरिक्त्त कति जना सदस्य रहने ब्यवस्था छ ?
नेपालको संविधानको कुन धाराम "निर्वाचन क्षत्र निर्धारण आयोग" सम्बन्धी ब्यावस्था गरिएको छ ?
दुई परिमाणहरु 4:5 को अनुपातमा छन् । यदि दुवैबाट 2 घट्दा नयाँ अनुपात 7:9 हुन्छ भने ती परिमाणहरु कुन कुन हुन् ?
1 केजी र 250 ग्रामको अनिपात कति हुन्छ ?
एउटा रेडियोको मूल्य रु 2500 र एउटा क्यामाराको मूल्य रु 1500 भए रेडियो र क्यामाराको मूल्यको अनुपात कति हुन्छ ?
6 जना युवतीहरु क्रमश : 15,16,17,18,19,20 वर्षका छन भने तिनीहरुको औसत उमेर कति होला ?
एउटा कक्षामा भएका 75 जना विध्यार्थीमध्य 40 जना केटा छन् भने केटा र कक्षाका सम्पूर्ण विध्यार्थीहरुको अनुपात एवं केटा र केटीबीचको अनुपात कति कति होला ?