Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 30

Welcome to your GK & IQ exam set 30

गाउ परिषदको बैठक वर्षको कतिपटक बस्नुपर्छ ?

महानगरपालिका हुनका लागि कति जनसंख्या हुनुपर्छ ?

उपमहानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्छ ?

सुशासन भन्नाले के बुझिन्छ ?

नेपालको अर्थतन्त्रको मुख्य आधार के हो ?

शंकर आफ्नो आम्दानीको 40% खानामा खर्च गर्छ र ऊसँग रु 1200 बाँकी हुन आउँछ भने उसको आम्दानी कति होला ?

स्मृतिले प्रतिमहिना रु 6840 खर्च गर्छिन, यदि उनले प्रति महिना रु 9000 कमाउँछिन भने उनले आम्दानीको कति प्रतिशत बचत गर्छिन ?

एउटा विध्यालयको परीक्षामा 33⅓ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएछन । यदि अनुत्तीर्ण हुनेहरुको संख्या 120 भए जम्मा कति जनाले परीक्षा दिए होलान् ?

कुन संख्याको 80 प्रतिशतमा 5 जोड्दा त्यति नै हुन्छ ?

एउटा पाइन्ट तयार पार्न 2¼ मिटर कपडा कहिन्छ भने 45 मिटर कपडाको कति पाइन्ट तयार हुन्छन् ?

Leave a comment

Your email address will not be published. Required fields are marked *