Welcome to your GK & IQ exam set 3
रेलिङ गुम्बा कुन जिल्लामा पर्दछ ?
धौलेक मन्दिर कुन जिल्लामा पर्दछ ?
काँक्रेविहार कुन जिल्लामा पर्दछ ?
तिलौराकोट कुन जिल्लामा पर्दछ ?
धार्मिक दृष्टिले प्रसिद्ध ठाकुरद्वार मन्दिर कुन जिल्लामा पर्दछ ?
पहिलो र दोस्रो अक्षरबाट ३-३ अक्षर घट्दो क्रममा फड्केको M, Q, U, ?
तीन-तीन अक्षर फड्केको क्रममा KM, NP, QS, ?
रेडियोलाई स्रोता जस्तै टेलिभिजनलाइ के हुन्छ ?
नदीको किनार भए जस्तै समुद्रको के हुन्छ ?
व्यारोमिटर : चाप : : थर्मोमिटर : ?