Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 27

Welcome to your GK & IQ exam set 27

सीता कसकी छोरी थिईन् ?

कालु पाण्डेको अर्को नाम के हो ?

वलभद्र कुंवरले कुन लड़ाइको नेतृत्व गरेका थिए ?

क्षत्रफल को हिसाबमा नेपालको सबैभन्दा ठूलो प्रदेश कुन हो ?

नेपालको संविधान २०७२ को अनुसूची २ मा के सम्बन्धी व्यवस्था छ ?

जनता मेमोरियल स्कुलको कक्षा 10 को कुल विध्यार्थी संख्या 48 छ । त्यसमा केटीको भन्दा केटाको संख्या दुई गुणा बढी छ भने कुल केटीको संख्या कति रहेछ ?

प्रतिक्षा र सपना दुई दीदीबहिनी हुन् । उनीहरुको उमेरको योग 55 वर्ष छ । तिनीहरुको एकअर्काका विपरीत अंकको उमेर छ भने प्रतिक्षा र सपना कतिकति वर्षका होलन् ?

एउटा सुन्तला व्यापारीले 12 दर्जन सुन्तला भएको टोकरी 18 मा किनेछ । उसको अनुमानअनुसार ती सबै सुन्तला बिक्री हुन्जेल 2 दर्जन सडेर खराब हुनेछन् । अब असल मात्र बिक्री गरेर जम्मा खर्चको एक तिहाई नाफा कमाउन कति दररेट राख्नुपर्ला ?

24 घण्टामा 4 मिनेट ढिला हुने घडी 1 घण्टामा कति ढिला हुन्छ ?

एउटा डाक्टरले बिरामीलाई 30 मिनेटमा 1 चक्की खाने गरी दिएको 4 चक्की औषधि खान कति समय लाग्छ ?

Leave a comment

Your email address will not be published.