Welcome to your GK & IQ exam set 24
जंगवहादुर राणालाई "जंगवहादुर" नाम कसले दिएका थिए ?
यक्ष गुप्ता कुन वंशका अन्तिम राजा थिए ?
भक्ति थापाले कुन युद्धमा विरगती प्राप्त गरेका थिए ?
सहिद शुक्रराज शास्त्रीक पिताको नाम के हो ?
धौलेक मन्दिर कुन जिल्लामा पर्दछ ?
दिइएका दुई कथनका आधारमा उत्तम विकल्प छनोट गर्नुहोस् ।
चराहरु आकाशमा उड्छन् ।
काग एउटा चरा हो ।
यदि winter लाई कोड भाषाम 725341 लेखिन्छ भने rent लाई के लेख्नुपर्छ ?