Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 23

Welcome to your GK & IQ exam set 23

नेपालकी राजकुमारी भृकुटीलाई के भनेर चिनिन्छ ?

मन्जुश्रीको पुरानो नाम के थियो ?

श्री ५ पृथ्वीनारायण शाहले नुवकोटमाथि कहिले आक्रमण गरेका थिए ?

शंकरदेव कुन वंशका राजा थिए ?

नेपाल एकीकरण अभियानमा दामोदर पाण्डेको नेतृत्वमा कुन राज्य एकीकरण भएको थियो ?

दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।

  • औषधि 
  • ज्वरो 
  • डाक्टर 
  • औषधि पसल 
  • स्वास्थ्यलाभ 

दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।

    1. किशोरावस्था 
  • युवावस्था 
  • बृद्धावस्था 
  • शिशुवस्था 
बाल्यावस्था 

एक मिनेटमा एक किलोमिटरका दरले कुद्ने 2 कि. मि. लामो रेललाई 20 किलोमिटरको दूरी पार गर्न कति समय लाग्ला ?

एउटा कक्षामा विनिता आस्था भन्दा १० स्थान अगाडि छन, आस्था पछाडिबाट २५ औँ क्रममा छन । विनिताको स्थान कक्षामा पाँचौं हो भने कक्षामा कति जना विध्यार्थी रहेछन ?

रुखहरु लहरै छन । एउटा रुख सुरुबाट आठौँ र अन्तिमबाट तेस्रो क्रममा पर्छ भने त्यहाँ कति रुखहरु रहेछन ?

Leave a comment

Your email address will not be published.