Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 19

Welcome to your GK & IQ exam set 19

तमाखुमा विष मिसाई षड्यन्त्रपुर्वक मारिने राजा को हुन् ?

"मणि मण्डप" महल कुन राजाको महल थीयो ?

ठकुरी वंशका अन्तिम राजा को थिए ?

नेपालको सबै भन्दा पहिलो मूर्ति कुन हो ?

परस्त्री संग अवैध सम्बन्ध राखेको कारण तलेजुको ढोकामा काटिने राजा को थिए ?

विनोद र विकाससँग केही रुपैया छ । यदि विकसले 5 विनोदलाई दियो भने विनोदको तेब्बर हुन्छ र यदि विनोदले 5 विकसलाई दियो भने दुवैसँग बराबर हुन्छ भने ती दुईसँग कति कति रुपैया होला ?

एकजना साइकल व्यापारीले रु 40,000 मा केही साइकलहरु किन्यो । उसले रु 500 प्रत्यक साइकलमा नाफा लिई रु 50,000 मा सबै बेच्यो भने अब भन्नुहोस् उसले सुरुमा कति साइकलहरु किनेको थियो ?

एउटा टोकरीमा 750 वोट स्यउ छन् । जसमध्य 30 प्रतिशत बिग्रेका छन् भने अब भन्नुहोस् उक्त टोकरीमा नबिग्रेका स्याउहरु कति छन् ?

काठमाण्डौको समय टोकियोको समयभन्दा 3 घण्टा 30 मिनेट ढिलो छ । यदि काठमाण्डौमा बिहान 2:45 बजेको छ भने टोकियोमा कति बजेको होला ?

50 कि. मि. प्रतिघण्टाको दरले दौडिरहेको गाडी पर्वतबाट बाग्लुङ जाँदा एउटा टायर 10,000 पटक घुमेछ भने त्यही गाडी 40 कि. मि. प्रतिघण्टाको दरले गुडी त्यही दूरी पार गर्दा कति हजार पटक घुम्छ होला ?

Leave a comment

Your email address will not be published. Required fields are marked *