Welcome to your GK & IQ exam set 18
टुंडिखेल भद्रकाली अर्थात लुमडी देवीको स्थापना कसले गरेका हुन् ?
प्रताप मल्ल को मृत्यु पछि राजा हुने उनका नावालक छोरा को थिए ?
काठमाडौं उपत्यकामा कम समय शासन गर्ने मल्ल राजा को हुन् ?
घोडेजात्राको प्रचलन कस्ले चलाएका हुन् ?
प्रताप मल्लकी दुई रानीको नाम के हो ?
(७, ४९ ) भएजस्तै देहायको कुन मिल्छ ?
जनता मेमोरियल स्कुलको कक्षा 10 को कुल विध्यार्थी संख्या 48 छ । त्यसमा केटीको भन्दा केटाको संख्या दुई गुणा बढी छ भने कुल केटीको संख्या कति रहेछ ?
9 वोट सुन्तला किन्ने पैसाले 24 वोट केरा किन्न सकिन्छ । 20 वोट केरा र 3 वोटा आँपको मूल्य बराबर छ । यदि 10 वोट आँपको मूल्य 50 पर्छ भने 9 वोट सुन्तलाको मूल्य पत्ता लगाउनुहोस् ।
एउटा सुन्तला व्यापारीले 12 दर्जन सुन्तला भएको टोकरी 18 मा किनेछ । उसको अनुमानअनुसार ती सबै सुन्तला बिक्री हुन्जेल 2 दर्जन सडेर खराब हुनेछन् । अब असल मात्र बिक्री गरेर जम्मा खर्चको एक तिहाई नाफा कमाउन कति दररेट राख्नुपर्ला ?
एउटा कोठामा कुकुर र मानिस छन् । कुकुर र मानिसको कुल 10 टाउको र 32 खुट्टा छन् भने त्यस कोठामा कुकुर कटिवोट रहेछन ?