Welcome to your GK & IQ exam set 15
सर्वप्रथम जय नेपाल शब्द प्रयोग गर्ने व्यक्ति को हुन् ?
अमरसिंह थापाले देहत्याग गरेको ठाउं कुन हो ?
श्री ५ विरेन्द्रलाई आर्यघाटमा कसले दागबत्ती दिएका थिए ?
निजामति कर्मचारीलाई पेन्सेन दिने प्रचलन कसले गराएक थिए ?
शाह उपाधि धारण गर्ने पहिलो राजा को हुन् ?