Welcome to your GK & IQ exam set 14
अलौ पर्व कहिले भएको थियो ?
माथवरसिंह थापा कस्का छोरा थिए ?
जंगबहादुरको मृत्यु कुन सालमा भएको थियो ?
राणा शासनको विरोधमा गोप्य रुपमा सर्वप्रथम स्थापना भएको संस्था कुन हो ?
"चारबुर्जा दरबार" बन्नाले कुन दरवारलाई भुझाउंछ ?
एउटा कक्षामा विनिता आस्था भन्दा १० स्थान अगाडि छन, आस्था पछाडिबाट २५ औँ क्रममा छन । विनिताको स्थान कक्षामा पाँचौं हो भने कक्षामा कति जना विध्यार्थी रहेछन ?
समिक्षा र सुकृति कक्षामा मेरिटको आधारमा १० औँ र ११ औँ स्थानमा पर्दछन । यदि कक्षामा ३० जना छन भने उनीहरु अन्तिमबाट क्रमश: कतिऔँ क्रममा पर्दछन ?
अस्पतालको एउटा लाइनमा पूजा सुरू र अन्तिम दुवैतिरबाट ११ औँ स्थानमा छन भने त्यहाँ कति जना मान्छे रहेछन ?
श्रेणी क्रमश : १,२,३,४ ले बढ्दै गएको । ०,३,८,१५,?