Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 13

Welcome to your GK & IQ exam set 13

२००७ सालको सशस्त्र आन्दोलनको अन्त्य कहिले भयो ?

नेपालको पहिलो परराष्ट्र मन्त्री को थिए ?

"लाईव्रेरी पर्व" कुन राणा प्रधान मन्त्रीको पालामा भएको थीयो ?

हनुमानढोकामा हनुमानको मूर्ति स्थापना गर्ने ब्यक्ति को थिए ?

कोतपर्व हुंदा नेपालमा को प्रधान मन्त्री थिए ?

सोहन आफ्नो कक्षाको लाइनमा अगाडिबाट गन्दा १९ औँ स्थानमा छ र अन्तिमबाट गन्दा ३६ औँ स्थानमा छ भने अब भन्नुहोस त्यो लाइनमा कति जना विध्यार्थीहरु छन ?

रुखहरु लहरै छन । एउटा रुख सुरुबाट आठौँ र अन्तिमबाट तेस्रो क्रममा पर्छ भने त्यहाँ कति रुखहरु रहेछन ?

रण्जु परीक्षामा सफल भएका विध्यार्थीमध्ये सुरुबाट १६ औँ स्थानमा र तलबाट २९ औँ स्थानमा रहेकी छिन । ५ जना विध्यार्थीहरु परीक्षामा सहभागी हुन सकेनन् र ५ जना अनुक्तीर्ण भए भने कक्षामा कति विध्यार्थी थिए ?

दिइएका दुई कथनका आधारमा उत्तम विकल्प छनोट गर्नुहोस् ।

चराहरु आकाशमा उड्छन्
काग एउटा चरा हो 

दिइएका दुई कथनका आधारमा उत्तम विकल्प छनोट गर्नुहोस् ।

सबै प्राणीहरु एक दिन मर्छन्
मान्छे एउटा प्राणी हो 

Leave a comment

Your email address will not be published. Required fields are marked *