Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 12

Welcome to your GK & IQ exam set 12

पृथ्वीनारायण शाहको जन्म कहिले भएको थीयो ?
नेपाल र अंग्रेज बीच सुगौली सन्धि हुदा नेपालमा को राजा थिए ?
देउथलको युद्धमा नेपाल तर्फको नेतृत्व कसले गरेका थिए ?
कोतपर्व कहिले भएको थीयो ?
कलुपाण्डे को अर्को नाम के हो ?
दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।
  • औषधि 
  • ज्वरो 
  • डाक्टर 
  • औषधि पसल 
  • स्वास्थ्यलाभ
 
दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।
  • शिक्षा
 
  • विवाह 
  • जन्म 
  • मृत्यु 
  • मलामी 
कुनै महिनाको पाँचौ दिन मंगलबार पर्छ भने सो महिनाको १८ औँ दिनको ३ दिनपछि के बार पर्छ ?
हप्ताको बिहीबार भए जस्तै वर्षको के हुन्छ ?
एउटा घडीले 1 बज्दा एकपटक 2 बज्दा दुई पटक घण्टी बजाउँछ भने 12 बज्दा कटिपटक बजाउला ?

Leave a comment

Your email address will not be published.