Welcome to your GK & IQ exam set 12
पृथ्वीनारायण शाहको जन्म कहिले भएको थीयो ?
नेपाल र अंग्रेज बीच सुगौली सन्धि हुदा नेपालमा को राजा थिए ?
देउथलको युद्धमा नेपाल तर्फको नेतृत्व कसले गरेका थिए ?
कोतपर्व कहिले भएको थीयो ?
कलुपाण्डे को अर्को नाम के हो ?
दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।
दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।
कुनै महिनाको पाँचौ दिन मंगलबार पर्छ भने सो महिनाको १८ औँ दिनको ३ दिनपछि के बार पर्छ ?
हप्ताको बिहीबार भए जस्तै वर्षको के हुन्छ ?
एउटा घडीले 1 बज्दा एकपटक 2 बज्दा दुई पटक घण्टी बजाउँछ भने 12 बज्दा कटिपटक बजाउला ?