Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 11

Welcome to your GK & IQ exam set 11

सम्राट अशोककी छोरी चारुमतिको विवाह कोसंग भएको थीयो ?

भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?

प्रथम मल्ल राजा को थिए ?

जितारी मल्लले उपत्यकाका कुन राजाको पालाम काठमाडौं (वि. सं. १३४४ पुस ) आक्रमण गरेका थिए ?

पशुपतिनाथलाई राष्ट्रदेवको मान्यता कस्ले दिए ?

Gold को सम्बन्ध Ornament सँग भएजस्तै Wood को सम्बन्ध केसंग हुन्छ ?

मित्र : मण्डली : : वैरागी : ?

सुनिता ४ कि. मि. उत्तर गएर बायाँतर्फ मोडिएर २ कि. मि. अगाडि बढिन। पुन : बायाँतर्फ मोडिएर ४ कि. मि. अगाडि गइन् भने उनी सुरुको वीन्दुबाट कति टाढा पुगिन ?

नयन पश्चिम दिशातर्फ फर्केर उभिएका छन। उभिएको दिशातर्फ सिधा ४० मिटर पर पुगेपछि दायाँतर्फ ३० मिटर अगाडि बढ्छन् र पुन :दायातर्फ फर्की ५० मिटर अगाडि बढ्छन् भने नयन अहिले कतातिर फर्कीरहेका छन ?

पूर्वतर्फ उडेको प्यारासुटमा निर्मल पश्चिमतर्फ मोहडा गरी बसेको थियो। केही छिनपछि प्यारसुट पूरा दायाँ मोदियो, अब भन्नुहोस निर्मल कुन दिशातर्फ फर्केको होला ?

Leave a comment

Your email address will not be published. Required fields are marked *