Welcome to your GK & IQ Exam Set 100
काजी कालु पांडेको बुवाको नाम के हो ?
पुर्वराजा ज्ञानेन्द्र शाहको बुवाको नाम के हो ?
नेपालकी राजकुमारी भृकुटीलाई के भनेर चिनिन्छ ?
नेपालमा राणाहरुले राणा शासन कति बर्ष चलाएका थिए ?
नयन पश्चिम दिशातर्फ फर्केर उभिएका छन। उभिएको दिशातर्फ सिधा ४० मिटर पर पुगेपछि दायाँतर्फ ३० मिटर अगाडि बढ्छन् र पुन :दायातर्फ फर्की ५० मिटर अगाडि बढ्छन् भने नयन अहिले कतातिर फर्कीरहेका छन ?
प्रश्नम उल्लिखित विकल्पहरुको अध्ययन गरी नमिल्दो (Odd) विकल्प पत्ता लगाउने । समूहमा नमिल्ने पत्ता लगाउनुहोस।
प्रश्नम उल्लिखित विकल्पहरुको अध्ययन गरी नमिल्दो (Odd) विकल्प पत्ता लगाउने । समूहमा नमिल्ने पत्ता लगाउनुहोस।
SWEET लाई कोड भाषामा TXFFU जस्तै BITTER लाई के लेखिन्छ ?
SUNDAY लाई कोड भाषामा TVNDAY जस्तै MONDAY लाई के लेखिन्छ ?