Welcome to your GK & IQ exam set 10
दिल्लीका राजा गयासुदिन तुगलकले नेपालमा आक्रमण गर्दा नेपालका राजा को थिए ?
कुन राजाको पाला देखि नेपालमा युवराजाधिराजको घोषणा गर्न थालिएको हो ?
प्यागोडा शैलीको सवभन्दा पुरानो मन्दिर कुन हो ?
दोलाशिखर स्वामी नामबाट उपत्याकाको कुन मन्दिर प्रसिद्ध छ ?
किरांतीहरुको राजधानी कहां थीयो ?
सञ्जय २ कि. मि. पूर्व दिशामा हिँड्छि, त्यसपछि दक्षिण दिशामा १० कि. मि. हिँड्छ । फेरि ऊ पूर्व दिशातिर फर्केर ४ कि. मि. हिँड्छ, त्यसपछि उत्तर तर्फ फर्केर १८ कि. मि. हिँड्छ भने ऊ पहिलेको बिन्दुबाट कति टाढा छ ?
सुमन र उनकी पत्नी साधना प्रातकालीन भ्रमणमा निस्केका छन । सुमन पूर्व तिर र साधना पश्चिम तिर लाग्दछन । सुमन ४ कि. मि. पर पुगेपछि बायाँतर्फ ४ कि. मि. सम्म अगाडि बढ्छन् । उता साधना ३ कि. मि. पर पुगेपछि दायाँतर्फ ४ कि. मि. टाढा पुग्छिन् । अब भन्नुहोस, अहिले सुमन र साधना कति दूरीको फरकमा रहेका छन ? ६ कि. मि.७ कि. मि.११ कि. मि.८ कि. मि.
कुनै महिनाको पाँचौ दिन मंगलबार पर्छ भने सो महिनाको १८ औँ दिनको ३ दिनपछि के बार पर्छ ?
हिजोको अस्ति बुधबार भए भोलिको पर्सी कुन बार पर्छ ?
पोखरास्थित बसपार्कबाट प्रत्यक आधा घण्टामा काठमाडौंका लागि बस छुट्छ । इन्क्वेरी शाखाको मान्छेले यात्रुलाई भन्यो - एउटा बस १५ मिनेट पहिले छुट्यो र अर्को बस ९:४० AM मा छुट्छ । त्यसो भए इन्क्वेरी शाखाको मान्छेले कुन समयमा सो सूचना भनेको थियो ?