1.
मिश्रको सभ्यता कुन नदी किनारबाट विकसित भएको हो ?
2.
प्रथम विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?
3.
दोस्रो चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
4.
हिटलरको विश्वप्रसिद्ध कृतिको नाम के हो ?
5.
जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।
A. Home Rule Movement 1. सन् १९४२
B.खिलाफत आन्दोलन 2. सन् १९१९
C.Quit India Movement 3. सन् १९३०
D.दाण्डी मार्च 4.सन् १९१६
6.
बोस्टन टि पार्टी विश्वको कुन क्रान्ति सँग सम्बन्धित छ ?
7.
पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?
8.
Mein Kampf नामक आत्मकथा कुन राजनीतिक नेताको हो ?
9.
फ्रान्सेली राज्यक्रान्तिको सुरुवात कहिले भएको हो ?
10.
दोस्रो विश्वयुद्धमा नि:शर्त आत्मसमर्पण गर्ने देश कुन हो ?
11.
रुसी क्रान्तिका पिता भनेर कसलाई चिनिन्छ ?
12.
प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
13.
मेसोपोटामियाको सभ्यता कुन नदी किनारबाट विकास भएको हो ?
14.
सन् १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को हुन ?
15.
शनि ग्रह कसले पत्ता लगाएका हुन ?
16.
पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
17.
वायुमण्डल नभएङ्को ग्रह कुन हो ?
18.
सूर्यको विकिरण मापन गर्ने यन्त्रलाई के भनिन्छ ?
19.
सूर्य ग्रहण १ वर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
20.
बुध ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाँउछ ?