Exam Details

 ONLINE परिक्षामा सम्मेलित हुन गर्नुपर्ने आवश्यक प्रक्रियाहरु।

 

1.सर्वप्रथम Website मा Register हुने
परिक्षामा भाग लिनको लागि पहिले WEBSITE (www.helloloksewa.com) मा Register गर्नुपर्ने छ। त्यसको लागि Website को माथिल्लो भागमा रहेको REGISTER बटनमा थिचेर आफ्नो पुरा नाम , ईमेल ठेगाना , आफुले सम्झन सक्ने पासवोर्ड र मोबाईल नं राखेर REGISTER बटन मा थिच्नुहोस् । त्यसपछि तपाई WEBSITE मा Registered हुनुहुनेछ।

 

2.Esewa बाट रु. ३५ को भुक्तानी गर्ने
रु. ३५ भुक्तानीका लागि यहाँहरुले आफ्नो ESEWA ACCOUNT अथवा नजिकै को ESEWA AGENTS हरु बाट भुक्तानी गर्न सक्नुहुनेछ। भुक्तानी गर्दा यस प्रकारले गर्नुपर्ने छ।

ESEWA ID                    :  9869028976
AMOUNT (NPR)        :  35
PURPOSE                     : Bill Sharing
REMARKS                   : (आफ्नो पुरा नाम ), (मोबाईल नं ), ( ईमेल ठेगाना )
रू. ३५ को भुक्तानी सफल भैसकेपछि यहाँहरुलाई helloloksewa.com बाट बढीमा १ घण्टामा भित्र फोन आउनेछ र परीक्षाको बारेमा थप जानकारी गराउनेछौँ ।

NOTE: माथिको सबै प्रक्रिया पुरा भइसकेपछि परीक्षाको मिति र समय तोकिएको दिनमा www.helloloksewa.com को Homepage मा रहेको ONLINE EXAM मा जानुहोला। यदि तपाईलाई परीक्षाको बारेमा कुनै जिज्ञासा भए हामीलाई 9869028976 मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ।

 

UPCOMING EXAMS

1.नेपाल राष्ट्र बैंक
सहायक द्वितीय पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
प्रथम पत्र : बहु बैकल्पिक प्रश्नहरु
मिति: २०७६/१०/०१ (बुधवार) 

परिक्षामा भाग लिने समय: दिउँसो १ बजेदेखि बेलुका ६ बजे सम्म

 

2.अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा
राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परिक्षा
सामान्यज्ञान तथा बौद्धिक परिक्षण 
मिति: २०७६/१०/०२ (बिहिवार)
परिक्षामा भाग लिने समय: दिउँसो १ बजेदेखि बेलुका ६ बजे सम्म

 

 

 

error: Content is protected !!