1. चार धाम मध्ये जगन्नाथपुरीलाई अर्को के नामले चिनिन्छ ?
2. नेपाल र भारत पछि हिन्दु धर्म बढी मान्ने देश कुन हो ?
3. लेप्चा संग्रहालय कुन जिल्लामा छ ?
4. भानुभक्त आचार्यलाई आदिकविको संज्ञा दिने को हुन ?
5. मोतिराम भट्टले भारतमा हुँदा प्रकाशित गरेको पत्रिकाको नाम के हो ?
6. मैथली समाजमा भाईबहिनी बिचको प्रेमको प्रतिक मानिने पर्वलाई के भनिन्छ ?
7. हिन्दु बौद्ध र इस्लाम धर्मालम्बीहरुको आस्थाको केन्द्र मानिने एडम्स पिक नामक पहाड कहाँ रहेको छ ?
8. स्वर किन्नरी उपनामले कसलाई चिनिन्छ ?
9. नेपालको पहिलो कमलरी प्रथा मुक्त जिल्ला कुन हो ?
10. झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
11. कञ्चनजंघा हिमाललाई पुजा गर्ने जाती कुन हो ?
12. तलका भनाई बारे विचार गर्नुहोस ।
- पूर्वका मानिस भनेर नेपालका शेर्पा जातिलाई चिनिन्छ ।
- चिउरीको बोट दाईजो दिने चलन चेपाङ जातिमा रहेको छ ।
13. जनकपुरमा रहेको जानकी मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?
14. लोब्रोकुटी र सिलौटी कुन धर्म सँग सम्बन्धित छ ?
15. नेपालमा धेरै प्रतिशत साक्षरता भएको जनजाती कुन हो ?
16. विश्वमा सबैभन्दा बढी भाषा बोल्ने देश कुन हो ?
17. नेपालको कुन एक मन्दिरमा माछाको पुजा गर्ने गरिन्छ ?
18. बिहेको लागी केटी माग्न जाँदा सिस्नोले हानेर केटाको धैर्यता परिक्षण गर्ने चलन कुन जातिमा रहेको छ ?
19. देउकी प्रथाको मुख्य केन्द्र विन्दु रहेको मन्दिर कुन हो ?
20. नेपाली साहित्यमा नाट्य सम्राट भनेर कसलाई चिनिन्छ ?
21. पाटनको श्रीकृष्ण मन्दिर कुन शैलीमा रहेको मन्दिर हो ?
22. जैन धर्मको पवित्र धार्मिक ग्रन्थलाई के भनिन्छ ?
23. शिवको धनुलाई के भनिन्छ ?
24. गुरुङ संग्रहालय कुन जिल्लामा रहेको छ ?
25. कात्तिक नाच कुन जातिको प्रचलित नाँच हो ?
26. बढी मान्ने सङ्ख्याका आधारमा सहि जोडा पत्ता लगाउनुहोस ।
a. हिन्दु 1.रौतहट
b. ईस्लाम 2. पर्सा
c. शिख 3.मोरङ
d. जैन 4.काठमान्डौ
27. विचार गर्नुहोस ।
- क) The light of the world भनेर भगवान गौतम बुद्धलाई चिनिन्छ ।
- ख) भगवान गौतम बुद्धले लुम्बिनीमा पाली भाषामा प्रथम उपदेश दिएका थिए।
28. जोडा मिलाई सहि उत्तर छान्नुहोस ।
a. किसान 1. दोलखा
b. दराई 2. झापा
c. वनकरिया 3. तनहुँ
d. सुरेल 4. मकवानपुर
29. मैथली भाषाको लिपिलाई के भनिन्छ ?
30. जनजातिको वर्गीकरण सङ्ख्याका आधारमा सहि जोडा छान्नुहोस ।
a. लोपोन्मुख जाति 1. २१ वटा
b. सुविधाबाट बञ्चित जाति 2. १५ वटा
c. अति सिमान्तकृत जाति 3. १० वटा
d. सिमान्तकृत जाति 4. १२ वटा