1.
A ले कुनै काम १० दिनमा र B ले सोही काम १५ दिनमा सक्दछ । दुबैले संगै काम गरेको ४ दिनपछि A ले छोड्दछ भने B ले बाँकी काम कति दिनमा सक्छ होला ?
2.
कुनै एउटा ट्यांकी एउटा पाइपले 36 मिनेटमा भर्न सक्छ र खाली गर्ने पाइपले सो ट्यांकी 45 मिनेटमा खाली गर्छ । दुवै पाइप एक साथ खोल्दा सो ट्यांकी भरिन कति समय लाग्ला ?
3.
A ले कुनै काम १० दिनमा , B ले सोहि काम १२ दिनमा र C ले सो काम २० दिनमा गर्न सक्दछ भने तीनै जना मिलेर सो काम कति दिनमा सक्दछ होला ?
4.
A is 4 times faster than B. If together they can complete a work in 5 days, then in how many days B alone can complete the same work?
5.
रामले कुनै काम गर्न १५ दिन लगाउँदछ र राम र श्यामले मिलेर सो काम गर्न १० दिन लगाउँछ भने श्याम एक्लैले सो काम कति दिनमा पुरा गर्न सक्छ ?
6.
Which of the following diagrams indicates the best relation between Women, Mothers and Engineers ?
7.
Which of the following diagrams indicates the best relation between Nepal, Butwal and World ?
8.
Which of the following diagrams indicates the best relation between Hospital, Nurse and Patient ?
9.
If 6th March, 2005 is Monday, what was the day of the week on 6th March, 2004?
10.
What was the day of the week on 17th June, 1998?
11.
कुनै महिनाको पाँचौ दिन मंगलबार पर्छ भने सो महिनाको १८ औँ दिनको ३ दिनपछि के बार पर्छ ?
12.
Today is Monday. After 61 days, it will be:
13.
Which of the following is not a leap year?
14.
Before 6 days it was Tuesday , before 38 days it was ?
15.
How many odd days are there in 5 years ?
Common
My mistake submitt vayo pura question solve garna napaudai..how can i give again online exam
Hajur lay feri dinu
Confused
Goodluck all of you
Mero result nai aako xaina 2 weeks dekhi ….
मेराे पनि याे IQ काे परीक्षा दियकाे तर रिजल्ट अाएन किन हाेला सर
Some question’s ans.are wrong in option