Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Hello Loksewa GK Exam ( Mangsir 9 )

Welcome to your weekly exam !!

Name
1. नेपालको सबैभन्दा अग्लो झरना कुन हो ?

2. सोडाको लागी प्रसिद्ध जिल्ला कुन हो ?

3. हिमालकी छोरी भनेर कुन हिमाल आरोहीलाई चिनिन्छ ?

4. फुङ्चु भनेर कुन नदीलाई चिनिन्छ ?

5. धौलागिरी हिमालबाट उत्पति हुने नदी कुन हो ?

6. स्यार्पु ताल कुन जिल्लामा रहेको छ ?

7. समुद्रि सतहबाट 3350- 5000 मिटरको उचाईमा पाईने हावापानी कुन हो ?

8. क्षेत्रफलका आधारमा सबैभन्दा सानो उपमहागरपालिका कुन हो ?

9. लुम्बिनी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?

10. नेपालमा सबैभन्दा सुरुमा नामाकरण गरिएको प्रदेश कुन हो ?

11. देहायका मध्ये पहिलो स्तरको नदीमा कुन पर्दैन ?

12. गौडा, गोश्वारा र गढी मा जिल्ला विभाजन गरिएको शासनकाल कुन हो ?

13. रुकुम र नवलपरासी जिल्लालाई कहिले टुक्र्याएर ७७ जिल्लामा कहिले विभाजन गरिएको हो ?

14. नेपालको स्वीट्जरल्याण्ड भनेर कुन ठाउँलाई चिनिन्छ ?

15. रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?

16. For a long Planet कुन संस्थासँग सम्बन्धित आदर्श वाक्य हो ?

17. जैविक विविधता सूचना केन्द्र कुन जिल्लामा रहेको छ ?

18. रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?

19. Red Data Book को प्रकाशन सँग सम्बन्धित संस्था कुन हो ?

20. वायुमण्डलीय हरित गृह प्रभावको रहस्योद्घाटन गर्ने व्यक्ति कुन हो ?

21. विश्व सम्पदा दिवस कहिले मनाईन्छ ?

22. वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो ?

23. जनगणना 2078 अनुसार हाल नेपालमा अन्य लिङ्गिको संख्या कति रहेको छ ?

24. जनगणना 2078 अनुसार हाल सबैभन्दा बढी जनघनत्व भएको प्रदेश कुन हो ?

25. हाल जनगणनाको नतिजा अनुसार नेपालमा साक्षरता कति प्रतिशत रहेको छ ?

Comment List

Leave a comment

Your email address will not be published.