Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Hello Loksewa Weekly Exam ( Ashoj 13)

Welcome to your Weekly Exam !!

1. 
नेपाल र मार्सल आईसल्याण्ड बिचमा कुटनीतिक सम्बन्ध स्थापना कहिले भएको हो ?

2. 
सहि जोडा छनौट गर्नुहोस ।

a. वाणिज्य बैंक               i. ३६ वटा
b. विकास बैंक                ii.२१ वटा
c. लघुवित्त बैंक               iii.६४ वटा
d. बीमा कम्पनी              iv.१७ वटा 
 

3. 
सार्क राष्ट्रहरुको नेपालसंग दौत्य सम्बन्ध कायम भएको सुरु देखिको क्रम कुन सहि छ ?

4. 
नेपालको कुन ठाँउमा ठिमाहा प्रथा प्रचलित रहेको छ ?

5. 
नेपाल सरकार र माओवादी बिचमा विस्तृत शान्ति सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

6. 
वि.स. २०७८ को नोबेल पुरस्कार जित्ने डा. नवराज लम्सालको कृति कुन हो ?

7. 
महादेशको लामो पर्वतमालाका सम्बन्धमा कुन जोडा गलत रहेको छ ?

8. 
नारायणहिटि दरबारको डिजाईनर को हुन ?

9. 
महान वैज्ञानिक थोमस अल्वा एडिसनका सम्बन्धमा कुन भनाई सहि छैन ।

10. 
नेपालको संविधानको कुन धारामा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुन व्यवस्था रहेको छ ?

11. 
देहायका मध्ये कुन राष्ट्रिय निकुञ्जमा बाघ पाईदैन ?

12. 
जर्मनीका तानाशाह एडोल्फ हिटलरले आफ्नो जीवन संघर्षका सम्बन्धमा लेखेको पुस्तकको नाम के हो ?

13. 
अवस्थिति अनुसार कुन जोडा गलत छ ?

14. 
Website मा प्रयोग गरिने http को पुरा रुप के हो ?

15. 
Land of Golden Fibre भनेर चिनिने मुलुक कुन हो ?

16. 
सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिता कुन कुन देशले आयोजना गर्दैछन् ?

17. 
Wilhelm Conrad Roentgen को आविष्कार देहायका मध्ये कुन हो ?

18. 
CAR-T कुन रोग संग सम्बन्धित रहेको छ ?

19. 
For a long Planet नारा कुन संस्था संग सम्बन्धित रहेको छ ?

20. 
सबैभन्दा छोटो दिन भएको ग्रह कुन हो ?

21. 
पृथ्वीनारायण शाहसंग उत्तराधिकारीमा विवाद भएका राजकुमारको नाम के हो ?

22. 
विभिन्न जातिहरुको उपनामका सम्बन्धमा कुन जोडा सहि छैनन् विचार गर्नुहोस ।

I.फस्ट सिटिजन - थकाली              
II.कारभोटे - ल्होमी         
III.सौका - व्यासी          
IV.पूर्वका मानिस - लिम्बु

23. 
बैंकको विभिन्न अवधारणा सुरुवातका सम्बन्धमा सहि जोडा छनौट गर्नुहोस ।

24. 
Find out the alternative figure which contains figure (X) as its part.

25. 
Find out the alternative figure which contains figure (X) as its part.

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *