1.
देहायका मध्ये दोहोरो भूपरिवेष्ठित देश कुन हो ?
2.
सहारा मरुभूमीले छुने देशहरुको संख्या कति रहेको छ ?
3.
मानव भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?
4.
Garden of the world भनी चिनिने देशमा कुन देश पर्दैन ?
5.
हाईड्रोजन सल्फाईडको कारण कालो सागर भनेर कुन सागरलाई भनिन्छ ?
6.
तलका भनाई मध्ये कुन भनाई सहि छ ?
7.
Cotopaxi के सँग सम्बन्धित छ ?
8.
प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग मारियना ट्रेन्चको गहिराई कति रहेको छ ?
9.
सबैभन्दा अग्लो स्थानमा रहेको विश्वको शहर कुन हो ?
10.
एसिया र अफ्रिका बीचमा रहेको महासागर कुन हो ?
11.
विश्वमा धेरै टापु भएको देश कुन हो ?
12.
एसिया महादेशको सबैभन्दा सानो भूपरिवेष्ठित देश कुन हो
13.
विश्वको सबैभन्दा उत्तरको राजधानी कुन हो ?
14.
अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ?
15.
पृथ्वीसँग धुमकेतु ठक्कर खाई बनेको ताल कुन हो ?
16.
१ डिग्री अक्षांश रेखामा औसत कति दुरी हुन्छ ?
17.
भूमध्य रेखाले ठिक बिचबाट काटेको महादेश कुन हो ?
18.
विश्वको सबैभन्दा लामो नदी नाईल अफ्रिकाका कति देश भएर बग्ने गर्दछ ?
19.
भूकम्पबाट भएको क्षति मापन कुन एकाईमा गरिन्छ ?
20.
उत्तर कोरिया र द. कोरिया बीचको सिमा रेखालाई के भनिन्छ ?