Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Hello Loksewa GK Exam ( Bhadra 9)

Welcome to your Weekly Exam !!

Name
1. 
मिश्रको सभ्यता कुन नदी किनारबाट विकसित भएको हो ?

2. 
प्रथम विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?

3. 
दोस्रो चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

4. 
हिटलरको विश्वप्रसिद्ध कृतिको नाम के हो ?

5. 
जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।

A. Home Rule Movement   1. सन् १९४२
B.खिलाफत आन्दोलन             2. सन् १९१९ 
C.Quit India Movement    3. सन् १९३०
D.दाण्डी मार्च                          4.सन् १९१६

6. 
बोस्टन टि पार्टी विश्वको कुन क्रान्ति सँग सम्बन्धित छ ?

7. 
पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?

8. 
Mein Kampf नामक आत्मकथा कुन राजनीतिक नेताको हो ?

9. 
फ्रान्सेली राज्यक्रान्तिको सुरुवात कहिले भएको हो ?

10. 
दोस्रो विश्वयुद्धमा नि:शर्त आत्मसमर्पण गर्ने देश कुन हो ?

11. 
रुसी क्रान्तिका पिता भनेर कसलाई चिनिन्छ ?

12. 
प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

13. 
मेसोपोटामियाको सभ्यता कुन नदी किनारबाट विकास भएको हो ?

14. 
सन् १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को हुन ?

15. 
Safety Lamp को आविष्कारक को थिए ?

Comment List

Leave a comment

Your email address will not be published.