Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Hello Loksewa IQ Exam ( Bhadra 2)

Welcome to your Weekly Exam !!

Name
1. 
बिहानको समयमा राम र श्याम एक अर्कासंग फेस टु फेस कुरा गर्दैछन् । यदि रामको छाँया श्यामको दाहिनेतिर बन्दछ भने राम कुन दिशातर्फ फर्किएको होला ?

2. 
माधव ५ कि.मी. उत्तर गएपछि बायाँ तर्फ ३ कि.मि. अगाडि बढ्छ, त्यसपछि ऊ बायाँतर्फ ५ कि.मि. परसम्म पुग्छ । अहिले ऊ कुन दिशातिर गइरहेको छ ??

3. 
अमित ३० मिटर पूर्वतर्फ हिडेर दायाँ फर्की ४० मिटर हिड्छ। फेरी ऊ बायफर्केर ३० मिटर हिड्छ । अब ऊ शुरुको बिन्दुबाट कुन दिशा तर्फ रहेको छ ??

4. 
यदि राम श्यामको दक्षिणमा छ र हरि चाहिँ श्यामको पूर्वमा छ भने राम चाहिँ हरिबाट कुन दिशामा छ ??

5. 
हरी २५ किलोमिटर पूर्व तर्फ अगाडि बढी त्यसपछि देब्रे तर्फ १५ किलोमिटर अगाडि बढ्छ । अहिले ऊ कुन दिशातर्फ होला ??

6. 
राम पश्चिम फर्कि उभिएको छ, यदि ऊ घडिको सुई घुम्ने दिशा विपरीत दिशामा 90° घुम्छ र अन्त्यमा घडिको सुई घुम्ने दिशामा 270° घुम्छ भने, ऊ अहिले कुन दिशामा फर्किएको छ ??

7. 
Find the missing number in series 13,3,26,12,39,27,52,…?

8. 
Find the missing number in series 1,6,15…?...., 45,66,91

9. 
Find the missing number in series 0,1,2,5,20,25,…?...,157

10. 
Find the missing number in series 1,2,4,6,10,..?.......

11. 
Find the missing number in series C,E,H,M,T,…?......

12. 
Find the missing number in series BED,FIH,JML,…?.....

13. 
Find the missing number in given matrix.

14. 
In a certain code language COMPUTER is written as RFUVQNPC. How will MEDICINE be written in that code language?

15. 
If FRIEND is coded as HUMJTK, how is CANDLE written in that code ?

16. 
In a certain code language,

'134' means 'good and tasty';

'478' means 'see good pictures'  and

'729' means 'pictures are faint'.

Which of the following digits stands for 'see'?

17. 
If Z = 52 and ACT = 48, then BAT will be equal to

18. 
In a certain code, MONKEY is written as XDJMNL. How is TIGER written in that code ?

19. 
Read the Assertion and Reason below and choose the correct option.

दावी (A) चट्याङ पर्दा, प्रकाश देखिन्छ अनि मात्र आवाज सुनिन्छ ।

कारण (R) प्रकाशको गति ध्वनी भन्दा बढी हुन्छ ।

20. 
Read the Assertion and Reason below and choose the correct option.

दावी (A): जाडोमा, मानिसहरू सेतो लुगा लगाउन रुचाउँछन् ।
कारण (R): सेतो लुगाहरूले तातो घामलाई प्रतिबिम्बित गर्दछ ।

Comment List

Leave a comment

Your email address will not be published.