Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Hello Loksewa Weekly Exam ( Shrawan 27)

Welcome to your Weekly Exam !!

Name
1. 
UNO को महासभामा हाल सम्म कति जना महिलाले अध्यक्षता ग्रहण गरेका छन् ?

2. 
त्रिभुवन राजपथको निर्माण कुन देशको सहयोगमा निर्माण भएको हो ?

3. 
सार्क शिखर सम्मेलन र ती शिखर सम्मेलन भएका देशहरु बीचमा तलका मध्ये कुन जोडा मिल्दैन ।

4. 
तलका कथनहरुको बारेमा विचार गर्नुहोस ।

  1. ASEAN मा रहेको एकमात्र भूपरिवेष्ठित राष्ट्र लाओस हो ।
  2. नेपालसँग दौत्य सम्बन्ध कायम भएको ASEAN पहिलो राष्ट्र मलेसिया हो ।

5. 
UNO का विशिष्टिकृत संस्था र सोको प्रधान कार्यालय रहेको स्थान बीचमा जोडा मिलाउनुहोस ।

A. FAO                 1. रोम इटाली
B. IMF                 2. वासिङ्गटनडिसी अमेरिका 
C. WHO               3. जेनेभा स्वीट्जरल्याण्ड
D. UNWTO          4.  म्याड्रिड स्पेन

6. 
आफ्नो क्षेत्रलाई Zone of peace, freedom and neutrality घोषणा गर्ने संगठन कुन हो ?

7. 
नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १७७ औ राष्ट्र कुन हो ?

8. 
UNO का आधिकारिक भाषाहरु कति वटा छन् ?

9. 
BIMSTEC का प्राथमिकताका क्षेत्रहरु कति वटा रहेका छन् ?

10. 
पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?

11. 
UNO को सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रमा कुन पर्दैन ?

12. 
सार्क बडापत्रमा कतिवटा धाराहरु रहेका छन् ?

13. 
सुरक्षा परिषदमा सबैभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

14. 
हाल सम्म भएका सार्क शिखर सम्मेलनहरु मध्ये कुन कुन सम्मेलनहरु नेपालमा भएका छन् ?

15. 
संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?

16. 
संयुक्त राष्ट्र संघको बडापत्रमा कहिले हस्ताक्षर भएको हो ?

17. 
BIMSTEC को प्रधान कार्यालय कहाँ रहेको छ ?

18. 
हेटौडा डिजेल प्लान्ट कुन देशको सहयोगमा बनेको हो ?

19. 
Non-Aligned Movement ( NAM) मा हाल कति वटा सदस्य राष्ट्र रहेका छन् ?

20. 
ILO को स्थापना कहिले भएको हो ?

21. 
In a row of trees, one tree is fifth from either end of the row. How many trees are there in the row?

22. 
कुनै एउटा लाइनमा रविन्द्र वायाँबाट १४ औँ र प्रदिप दायाँबाट ७ औँ स्थानमा रहेका छन । यदि रविन्द्र र प्रदिपको बीचमा ३ जना छन भने त्यहाँ कूल कति जना होलान ?

23. 
If Atul finds that he is twelfth from the right in a line of boys and fourth from the left, how many boys should be added to the line such that there are 28 boys in the line ?

24. 
सोहन आफ्नो कक्षाको लाइनमा अगाडिबाट गन्दा १९ औँ स्थानमा छ र अन्तिमबाट गन्दा ३६ औँ स्थानमा छ भने अब भन्नुहोस त्यो लाइनमा कति जना विध्यार्थीहरु छन ?

25. 
In a row of 60 persons, Ganesh is 26th from left end. Find out his position from the right end.

Comment List

Leave a comment

Your email address will not be published.