1.
हाल नेपालमा कति वटा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ?
2.
हाल नेपालका कति जिल्लामा सुपरजोन कार्यक्रम सञ्चालनमा रहेको छ ?
3.
हालसम्म मुलुकका कति जिल्लामा पशुमा कृत्रिम गर्भाधान सेवा विस्तार भएको छ ?
4.
नेपाल श्रमशक्ति सर्वेक्षण 2021 अनुसार कृषि क्षेत्रमा आवद्ध जनसंख्या कति प्रतिशत रहेको छ ?
5.
नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?
6.
मध्यपहाडी लोकमार्गको लम्बाई कति रहेको छ ?
7.
नेपालको कुल भूभागको कति % भाग कृषियोग्य रहेको छ ?
8.
BIPPA सम्झौता तलका मध्ये कुन देश सँग भएको छैन ?
9.
विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?
10.
नेपालले विप्पा र दोहोरो कर मुक्ति सम्झौता गरेका देशहरु कुन कुन हुन ?
11.
दिगो विकासका 17 वटा लक्ष्यहरु मध्ये कुन लक्ष्य नेपालले आन्तरिकरण गरेको छैन ?
12.
पछिल्लो सर्वेक्षण अनुसार सबैभन्दा धेरै वन क्षेत्र भएको प्रदेश कुन हो ?
13.
नेपालमा सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका विमानस्थलको संख्या कति रहेको छ ?
14.
स्वास्थ्य बिमा कार्यक्रम लागू भएको ७७ औ जिल्ला कुन हो ?
15.
कम्तीमा ४ पटक गर्भ जाँच गराउने गर्भवती महिलाको प्रतिशत संख्या कति रहेको छ ?