1. पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा निल आर्मस्ट्रङ्ग सँगै पाईला टेक्ने देहायका को हुन ?
2. अन्तरिक्षमा प्रवेश गर्ने छैटौ मुलुक तलका मध्ये कुन हो ?
3. सौर्यमण्डलमा रहेका फुच्चे ग्रहहरुको संख्या कति रहेको छ ?
4. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
5. शनि ग्रह कसले पत्ता लगाएका हुन ?
6. वायुमण्डल नभएङ्को ग्रह कुन हो ?
7. सन् १९९४ मा वृहस्पति ग्रह सँग ठोकिएर चकनाचुर भएको पुच्छ्रेतारा कुन हो ?
8. सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ?
9.ब्रह्माण्डमा हाल पहिचान भएका तारामण्डलको संख्या कति रहेको छ ?
10. सूर्यको विकिरण मापन गर्ने यन्त्रलाई के भनिन्छ ?
11. सूर्य ग्रहण १ वर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
12. प्रोक्सिमा सेन्चुरीको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ?
13. वर्ष भन्दा दिन लामो भएको ग्रह कुन हो ?
14. बुध ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाँउछ ?
15. संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?
16. सदनमा विधेयक प्रस्तुतकर्ताले तलका मध्ये कसको स्वीकृति लिई विधेयक फिर्ता लिने व्यवस्था रहेको छ ?
17. नेपालको संविधानको धारा २७४ अनुसार तलका मध्ये कुन असंशोधनीय विषय अन्तर्गत पर्दैन ?
18. वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ भनी नेपालको संविधानको कुन धारामा व्यवस्था रहेको छ ?
19. नेपालको संविधानको धारा २३२ अनुसार संघ प्रदेश र स्थानीय तह बिचको अन्तरसम्बन्ध तलका मध्ये कुन सिद्धान्तमा आधारित छैन ?
20. सहि जोडा मिलाउनुहोस ।
a. संघको अधिकार सूची 1. अनुसूची ५
b. प्रदेशको अधिकार सूची 2. अनुसूची ८
c. स्थानीय तहको अधिकार सूची 3. अनुसूची ६
d. संघ प्रदेश र स्थानीय तहको साझा अधिकार सूची 4. अनुसूची ९
Hope