Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Hello Loksewa GK Exam ( Asar 9)

Welcome to your Weekly Exam !

1. 
जनजातिको वर्गीकरण सङ्ख्याका आधारमा सहि जोडा छान्नुहोस ।

a. लोपोन्मुख जाति                  1. २१ वटा
b. सुविधाबाट बञ्चित जाति      2. १५ वटा
c. अति सिमान्तकृत जाति       3. १० वटा
d. सिमान्तकृत जाति              4. १२ वटा

2. 
विश्वमा सबैभन्दा बढी भाषा बोल्ने देश कुन हो ?

3. 
झाँगडहरुले बोल्ने भाषा कुन भाषा परिवार भित्र पर्दछ ?

4. 
बिहेको लागी केटी माग्न जाँदा सिस्नोले हानेर केटाको धैर्यता परिक्षण गर्ने चलन कुन जातिमा रहेको छ

5. 
विचार गर्नुहोस ।

  1. The light of the world भनेर भगवान गौतम बुद्धलाई चिनिन्छ ।
  2. भगवान गौतम बुद्धले लुम्बिनीमा पाली भाषामा प्रथम उपदेश दिएका थिए।

6. 
नेपाली साहित्यमा नाट्य सम्राट भनेर कसलाई चिनिन्छ ?

7. 
पाटनको श्रीकृष्ण मन्दिर कुन शैलीमा रहेको मन्दिर हो ?

8. 
जोडा मिलाई सहि उत्तर छान्नुहोस ।

a.किसान           1.दोलखा
b.दराई              2.झापा
c.वनकरिया       3.तनहुँ
d.सुरेल             4.मकवानपुर

9. 
जैन धर्मको पवित्र धार्मिक ग्रन्थलाई के भनिन्छ ?

10. 
शिवको धनुलाई के भनिन्छ ?

11. 
गुरुङ संग्रहालय कुन जिल्लामा रहेको छ ?

12. 
कात्तिक नाच कुन जातिको प्रचलित नाँच हो ?

13. 
बढी मान्ने सङ्ख्याका आधारमा सहि जोडा पत्ता लगाउनुहोस ।

a. हिन्दु                1.रौतहट
b. ईस्लाम            2.पर्सा
c. शिख                3.मोरङ
d.जैन                   4.काठमान्डौ

14. 
सबैभन्दा सानो वेद भनेर कुन वेदलाई मानिन्छ ?

15. 
मुलुकी ऐन १९१० मा १६ वर्ष नपुगेकी महिला, ५ वर्ष मुनिको छोरी र १६ वर्ष मुनिका छोरा भएका महिला सति जान नपाउने व्यवस्था कसले चलाएका थिए ?

16. 
साहुसग ऋण लिने र कट्टा नहुँदा सम्म साहुकहाँ बसेर काम गर्ने प्रथालाई के भनिन्छ ?

17. 
तलका मध्ये प्यागोडा शैलीमा निर्मित मन्दिर कुन हो ?

18. 
माधव प्रसाद घिमिरेलाई कहिले राष्ट्रकवि घोषणा गरियो ?

19. 
लिम्बु भाषामा प्रयोग गरिने लिपिलाई के भनिन्छ ?

20. 
नेपाली साहित्यमा Ph.D गर्ने पहिलो नेपाली को हुन् ?

21. 
साझा पुरस्कारको स्थापना कहिले भएको थियो ?

22. 
नेपालमा प्यागोडा शैलीको सुरुवात कुन शासनकालमा भएको थियो ?

23. 
छन्त्याल जातिका पुरोहितहरुलाई के भनिन्छ ?

24. 
गौतम बुद्धलाई मार्न खोज्ने भिक्षु को थिए ?

25. 
तल दिईएका जोडाहरु मध्ये कुन जोडा सहि हो/हुन ?

1. ईन्टरनेट – कम्प्युटर नेटवर्कको संचार प्रणाली
2.
गेनीमेड – सफ्टवेयर सम्बन्धी कम्प्युटरको एउटा पुर्जा
3. ब्ल्याक बक्स – हवाईजहाजको दुर्घटनाको कारण पत्ता लगाउने यन्त्र

26. 
मानव शरिरमा सबैभन्दा बढी रहने पौष्टिक तत्व कुन हो ?

27. 
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आईन्स्टाईनका सम्बन्धमा कुन कथन सहि छ/छन् ।

 1) उनको जन्म फ्रान्समा भएको हो ।
 2)  उनले सन् १९२१ मा Photo Electric Effect को लागी नोबेल पुरस्कार पाएका छन 
3) उनले जर्मनीको नागरिकता त्यागेर अमेरिका बसेका थिए ।

28. 
महमा सबैभन्दा धेरै पाईने पाईने तत्व कुन हो ?

29. 
जिका भाईरस कुन लामखुट्टेको टोकाईको कारण सर्दछ ?

30. 
USB को अर्को नाम के हो ?

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *