Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Nasu / Kharidar GK Exam ( Jestha 27)

Welcome to your Weekly Exam !

Name
1. 
श्री ५ पृथ्वीनारायण शाहका राजगुरु को थिए ?

2. 
पृथ्वीनारायण शाहको मृत्यु कहिले भएको हो ?

3. 
नेपालमा मल्लहरु शरणार्थीको रुपमा कुन क्षेत्रमा प्रवेश गरेका थिए ?

4. 
पाल्पाका अन्तिम राजा को हुन ?

5. 
छालाको मुद्रा चलाउने राजा को हुन ?

6. 
तामाको पैसा प्रचलनमा ल्याउने राजा को हुन ?

7. 
रानी पोखरीको निर्माण कहिले भएको हो ?

8. 
सुगौली सन्धी कसको पालामा भएको थियो ?

9. 
कोत पर्व कहिले भएको थियो ?

10. 
राजर्षी महाराज भनेर कसलाई चिनिन्छ ?

11. 
नेपालमा विधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भएको हो ?

12. 
वर्तमान नेपालका प्रधानमन्त्री को रुपमा प्रचण्ड कहिले नियुक्त भए ?

13. 
राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के नामले चिनिन्थ्यो ?

14. 
नालापानी युद्धमा कसले नेतृत्व गरेका थिए ?

15. 
गोर्खाली सेनाले कीर्तिपुरको विजय आक्रमण गर्दा कसको नेतृत्वमा गरेको थियो ?

16. 
गोर्खाली सेनाले मकवानपुर विजय गर्दा कति घण्टा सम्म लगातार युद्ध गरेका थिए ?

17. 
नेपाल भारत बीचमा कोशी सम्झौता कहिले भएको थियो ?

18. 
खड्क निशान अड्डाको स्थापना कसले गरेका हुन ?

19. 
भीमसेन थापाले आत्महत्या कहिले गरेका थिए ?

20. 
समुद्रि सतहबाट 3350- 5000 मिटरको उचाईमा पाईने हावापानी कुन हो ?

21. 
स्यार्पु ताल कुन जिल्लामा रहेको छ ?

22. 
क्षेत्रफलका आधारमा सबैभन्दा सानो उपमहागरपालिका कुन हो ?

23. 
लुम्बिनी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?

24. 
देहायका मध्ये पहिलो स्तरको नदीमा कुन पर्दैन ?

25. 
रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?

Comment List

Leave a comment

Your email address will not be published.