1.
श्री ५ पृथ्वीनारायण शाहका राजगुरु को थिए ?
2.
पृथ्वीनारायण शाहको मृत्यु कहिले भएको हो ?
3.
नेपालमा मल्लहरु शरणार्थीको रुपमा कुन क्षेत्रमा प्रवेश गरेका थिए ?
4.
पाल्पाका अन्तिम राजा को हुन ?
5.
छालाको मुद्रा चलाउने राजा को हुन ?
6.
तामाको पैसा प्रचलनमा ल्याउने राजा को हुन ?
7.
रानी पोखरीको निर्माण कहिले भएको हो ?
8.
सुगौली सन्धी कसको पालामा भएको थियो ?
9.
कोत पर्व कहिले भएको थियो ?
10.
राजर्षी महाराज भनेर कसलाई चिनिन्छ ?
11.
नेपालमा विधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भएको हो ?
12.
वर्तमान नेपालका प्रधानमन्त्री को रुपमा प्रचण्ड कहिले नियुक्त भए ?
13.
राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के नामले चिनिन्थ्यो ?
14.
नालापानी युद्धमा कसले नेतृत्व गरेका थिए ?
15.
गोर्खाली सेनाले कीर्तिपुरको विजय आक्रमण गर्दा कसको नेतृत्वमा गरेको थियो ?
16.
गोर्खाली सेनाले मकवानपुर विजय गर्दा कति घण्टा सम्म लगातार युद्ध गरेका थिए ?
17.
नेपाल भारत बीचमा कोशी सम्झौता कहिले भएको थियो ?
18.
खड्क निशान अड्डाको स्थापना कसले गरेका हुन ?
19.
भीमसेन थापाले आत्महत्या कहिले गरेका थिए ?
20.
समुद्रि सतहबाट 3350- 5000 मिटरको उचाईमा पाईने हावापानी कुन हो ?
21.
स्यार्पु ताल कुन जिल्लामा रहेको छ ?
22.
क्षेत्रफलका आधारमा सबैभन्दा सानो उपमहागरपालिका कुन हो ?
23.
लुम्बिनी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?
24.
देहायका मध्ये पहिलो स्तरको नदीमा कुन पर्दैन ?
25.
रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
Online exam