1.
एउटा मतदानमा दुई उम्मेद्वारबिच प्रतिष्पर्धा हुँदा पहिलो उम्मेद्वारले सदर मतको 80% पाउँछ र दोश्रोले 30% पाउँछ । यदि पहिलो र दोश्रो उम्मेद्वारविच 1000 मतको फरक थियो भने जम्मा सदर मत कति थियो ?
2.
ठूलो संख्याको 40% सानो संख्याको 60% संग बराबर हुन्छ । यदि दुई संख्याविचको योगफल 150 हुन्छ भने सानो संख्या कति होला ?
3.
कुनै सामानको मुल्य 20% ले बढेर पुनः 20% ले घट्छ भने उक्त सामानको मुल्यमा जम्मा कति प्रतिशतको परिवर्तन देखिन्छ ?
4.
एक विद्यार्थीलाई पास हुनको लागि 40% अंक ल्याउनु पर्ने थियो । उसले 110 अंक ल्याएर 50 अंक नपुगी फेल भएछ भने जम्मा कति पूर्णांकको परिक्षा थियो होला ?
5.
एक विद्यार्थीको 5 वटा विषयको औषत अंक 80 थियो । सुरुको 2 वटा विषयको औषत अंक 90 र अन्तिम 2 वटा विषयको औषत अंक 60 भए बाँकीको विषयको अंक कति थियो ?
6.
10 वटा डाटाहरुको औषत १२ रहेको छ । यदि 11 औँ डाटा समावेश हुँदा औषत 1 ले घट्छ भने 11 औँ डाटा कति थियो ?
7.
The average weight of 8 man is increased by 3 kg when man with weight 50 kg is replaced by new man. Find the weight of new man.
8.
The average weight of 10 man is decreased by 2 kg when man with weight 70 kg is replaced by new man. Find the weight of new man.
9.
What is the similar value of 0.2233333……..?
13.
दिईएकोमा कुन भिन्न सानो छ ?
14.
दिईएकोमा कुन भिन्न ठूलो छ ?
15.
दिईएकोमा कुन विकल्प सहि छ ?
16.
दिईएको भिन्नलाई घट्दो क्रममा लेख्दा कुन विकल्प सहि हुन्छ ? ९/११, ७/९, ६/८, ११/१३
17.
If CP is Half of SP then, Profit % is ?
18.
If CP is Double of SP then, Loss % is ?
19.
100 वटा कलमको खरिद मुल्य २०० वटा कपिको विक्रि मुल्यसंग बराबर भए, नोक्सान % कति हुन्छ ?
20.
कुनै व्यक्तिले ११ सुन्तला रु.१० मा खरिद गरी १० सुन्तला रु.११ मा बेच्दछ भने उसलाई कति % नाफा हुन्छ ?
21.
एक कक्षामा 400 विद्यार्थी मध्ये 100 जना छात्राहरु भए छात्रको % कति हुन्छ ?
22.
एउटा कम्पनीमा रहेका 100 जना कामदारको औषत मासिक तलब 1000 भए एक जना कर्मचारीको मासिक तलब कति हुन सक्छ ?
23.
If A:B = 2:3 What is the % of A.
24.
1/2 कुन भिन्नसंग बराबर हुन्छ ?
25.
यदि रु.100 लाई 50% ले वृद्धि गर्दा 150 हुन्छ भने 150 लाई % ले घटाउँदा 100 हुन्छ ?
I like it how I have knowledge prepare test thank I sir