Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Nasu / Kharidar GK Exam ( Jestha 13)

Welcome to your Weekly Exam !!

Name
1. पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा निल आर्मस्ट्रङ्ग सँगै पाईला टेक्ने देहायका को हुन ?

2. अन्तरिक्षमा प्रवेश गर्ने छैटौ मुलुक तलका मध्ये कुन हो ?

3. सौर्यमण्डलमा रहेका फुच्चे ग्रहहरुको संख्या कति रहेको छ ?

4. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?

5. शनि ग्रह कसले पत्ता लगाएका हुन ?

6. वायुमण्डल नभएङ्को ग्रह कुन हो ?

7. सन् १९९४ मा वृहस्पति ग्रह सँग ठोकिएर चकनाचुर भएको पुच्छ्रेतारा कुन हो ?

8. सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ?

9.ब्रह्माण्डमा हाल पहिचान भएका तारामण्डलको संख्या कति रहेको छ ?

10. सूर्यको विकिरण मापन गर्ने यन्त्रलाई के भनिन्छ ?

11. सूर्य ग्रहण १ वर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?

12. प्रोक्सिमा सेन्चुरीको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ?

13. वर्ष भन्दा दिन लामो भएको ग्रह कुन हो ?

14. बुध ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाँउछ ?

15. तलका मध्ये कुन भनाई सहि छ ?

  • यम ग्रहलाई सन् २००६ देखि ग्रहको मान्यताबाट हटाईएको हो
  • हाल यमलाई शिशु ग्रहको मान्यता दिईएको छ ।

16. मिश्रको सभ्यता कुन नदी किनारबाट विकसित भएको हो ?

17. प्रथम विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?

18. दोस्रो चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

19. हिटलरको विश्वप्रसिद्ध कृतिको नाम के हो ?

20. जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।

A. Home Rule Movement   1. सन् १९४२
B.खिलाफत आन्दोलन             2. सन् १९१९ 
C.Quit India Movement    3. सन् १९३०
D.दाण्डी मार्च                          4.सन् १९१६

21. बोस्टन टि पार्टी विश्वको कुन क्रान्ति सँग सम्बन्धित छ ?

22. पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?

23. Mein Kampf नामक आत्मकथा कुन राजनीतिक नेताको हो ?

24. फ्रान्सेली राज्यक्रान्तिको सुरुवात कहिले भएको हो ?

25. दोस्रो विश्वयुद्धमा नि:शर्त आत्मसमर्पण गर्ने देश कुन हो ?

26. रुसी क्रान्तिका पिता भनेर कसलाई चिनिन्छ ?

27. प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

28. मेसोपोटामियाको सभ्यता कुन नदी किनारबाट विकास भएको हो ?

29. सन् १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को हुन ?

30. Safety Lamp को आविष्कारक को थिए ?

Leave a comment

Your email address will not be published.