1. पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा निल आर्मस्ट्रङ्ग सँगै पाईला टेक्ने देहायका को हुन ?
2. अन्तरिक्षमा प्रवेश गर्ने छैटौ मुलुक तलका मध्ये कुन हो ?
3. सौर्यमण्डलमा रहेका फुच्चे ग्रहहरुको संख्या कति रहेको छ ?
4. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
5. शनि ग्रह कसले पत्ता लगाएका हुन ?
6. वायुमण्डल नभएङ्को ग्रह कुन हो ?
7. सन् १९९४ मा वृहस्पति ग्रह सँग ठोकिएर चकनाचुर भएको पुच्छ्रेतारा कुन हो ?
8. सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ?
9.ब्रह्माण्डमा हाल पहिचान भएका तारामण्डलको संख्या कति रहेको छ ?
10. सूर्यको विकिरण मापन गर्ने यन्त्रलाई के भनिन्छ ?
11. सूर्य ग्रहण १ वर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
12. प्रोक्सिमा सेन्चुरीको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ?
13. वर्ष भन्दा दिन लामो भएको ग्रह कुन हो ?
14. बुध ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाँउछ ?
15. तलका मध्ये कुन भनाई सहि छ ?
- यम ग्रहलाई सन् २००६ देखि ग्रहको मान्यताबाट हटाईएको हो
- हाल यमलाई शिशु ग्रहको मान्यता दिईएको छ ।
16. For a long Planet कुन संस्थासँग सम्बन्धित आदर्श वाक्य हो ?
17. जैविक विविधता सूचना केन्द्र कुन जिल्लामा रहेको छ ?
18. रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
19. Red Data Book को प्रकाशन सँग सम्बन्धित संस्था कुन हो ?
20. वायुमण्डलीय हरित गृह प्रभावको रहस्योद्घाटन गर्ने व्यक्ति कुन हो ?
21. २०६६ मंसिर १९ मा भएको कालापथ्थर मन्त्रीपरिषद् बैठक कुन विषयसँग सम्बन्धित छ ?
22. विश्व सम्पदा दिवस कहिले मनाईन्छ ?
23. नर्मदा बचाउ अभियानकी अगुवा को हुन ?
24. वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो ?
25. CTBT मा हस्ताक्षर नेपालको तर्फबाट कसले गरेको छ ?
26. जनगणना 2078 अनुसार हाल नेपालमा अन्य लिङ्गिको संख्या कति रहेको छ ?
27. हाल नेपालमा ऋणात्मक जनसंख्या वृद्धिदर भएका जिल्लाहरु कति रहेका छन् ?
28. जनगणना 2078 अनुसार हाल सबैभन्दा बढी जनघनत्व भएको प्रदेश कुन हो ?
29. हाल नेपालको लैङ्गिक अनुपात कति रहेको छ ?
30. हाल जनगणनाको नतिजा अनुसार नेपालमा साक्षरता कति प्रतिशत रहेको छ ?
Nice
बेज्जत नै गरेनी मैले त 🤣