6.
जहाज : समुद्र भएझै उँट को के हुन्छ ?
7.
छाताको सम्बन्ध वर्षासँग भएजस्तै चस्माको सम्बन्ध के सँग हुन्छ ।
8.
अध्यारो : बत्ति जस्तै तलको कुन बिकल्प सहि हुन्छ ?
9.
तल दिईएका शब्दहरुको कुन arrangement ठिक छ ?
(1) Ram
(2) Ramesh
(3) Ram 23
(4) Ramesh 21
10.
तल दिईएका शब्दहरुको कुन arrangement ठिक छ ?
(1) Jonson A.J.
(2) Joseph Agustine, London street
(3) James Bond
(4) Joseph 98732
11.
तल दिईएका अक्षरहरुबाट निर्माण हुने अर्थपूर्ण शब्द कुन हो ?
12.
कुनै एउटा लाइनमा रविन्द्र वायाँबाट १४ औँ र प्रदिप दायाँबाट ७ औँ स्थानमा रहेका छन । यदि रविन्द्र र प्रदिपको बीचमा ३ जना छन भने त्यहाँ कूल कति जना होलान ?
13.
In a row of trees, one tree is fifth from either end of the row. How many trees are there in the row?
14.
If Atul finds that he is twelfth from the right in a line of boys and fourth from the left, how many boys should be added to the line such that there are 28 boys in the line ?
15.
सोहन आफ्नो कक्षाको लाइनमा अगाडिबाट गन्दा १९ औँ स्थानमा छ र अन्तिमबाट गन्दा ३६ औँ स्थानमा छ भने अब भन्नुहोस त्यो लाइनमा कति जना विध्यार्थीहरु छन ?
16.
In a certain code language COMPUTER is written as RFUVQNPC. How will MEDICINE be written in that code language?
17.
In a certain code language,
'134' means 'good and tasty';
'478' means 'see good pictures' and
'729' means 'pictures are faint'.
Which of the following digits stands for 'see'?
18.
If Z = 52 and ACT = 48, then BAT will be equal to
19.
In a certain code, MONKEY is written as XDJMNL. How is TIGER written in that code ?
20.
If Z= 2197 and R= 729. How would J be written in that code?