Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set (17 Chaitra 2080)

Welcome to your Technical GK Exam Set 4 (2079/06/08))

1. सबैभन्दा बढी १० जिल्लासँग सिमाना जोडीएको जिल्ला कुन हो ?

2. चीन संग मात्र सिमाना जोडिएका प्रदेशहरु कति छन ?

3. नेपालका कति वटा प्रदेशमा महानगरपालिका छैनन् ?

4. नेपालको प्रतिनिधि सभाले लिम्पियाधुरा लिपुलेक सहितको नयाँ नक्सा कहिले पारित गरेको हो ?

5. कोरोना भाईरसको सुरुवात कहाँबाट भएको हो ?

6. हैजा विरुद्ध दिईने भ्याक्सिनलाई के भनिन्छ ?

7. UNDP को मानव विकास सुचकाङ्क प्रतिवेदन २०२१/२२ अनुसार नेपालको HDI कति रहेको छ ?

8. Facebook Company को वर्तमान नाम के रहेको छ ?

9. १५ औं योजनाको अन्त्य २०८०/८१ सम्ममा विद्युत उत्पादन कति मे.वा. पुर्‍याउने लक्ष्य रहेको छ ?

10. १५ औं योजनाले आ.व. २१००/०१ सम्ममा आर्थिक वृद्धिदर कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ ?

11. नेपालले विप्पा सम्झौता गरेको अन्तिम देश कुन हो ?

12. औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार १५ करोड देखी ५० करोड सम्म स्थिर जेथा भएका उद्योगलाई के भनिन्छ ?

13. कुल गाहर्स्थ उत्पादन GDP मा गैर कृषि क्षेत्रको योगदान कति रहेको छ ?

14. भिटामिन K को कमिले लाग्ने रोगलाई के भनिन्छ ?

15. अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?

16. नेपालले एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ?

17. राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्यामा कति प्रतिशत शहरी जनसंख्या रहेको छ ?

18. नेपालको चुरे पर्वत श्रेणीको सबैभन्दा अग्लो भाग गार्वा कुन जिल्लामा पर्दछ ?

19. प्रामाणिक समय तलका मध्ये कुन रेखालाई आधार मानी निर्धारण गरिन्छ ?

20.

  1. तलका भनाईहरु विचार गरी कुन भनाई सहि छ ।
  2. नेपालको राजधानी काठमान्डौं वि.स. १८२६ चैत्रमा पृथ्वी नारायण साहले घोषणा गरेका हुन् ।
  3. नेपालको राजधानी काठमान्डौ नेपालको संविधानले धारा १८८ मा व्यवस्था गरेको छ ।

21. १५ औ योजनाको अन्त्य सम्ममा बहुआयामिक गरिवी कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?

22. उत्तर हिमाल देखी चुरे क्षेत्र सम्म फैलिएको जिल्ला कुन हो ?

23. रुकुम र नवलपरासी जिल्ला विभाजित गर्ने नेपाल सरकारले कहिले निर्णय गरेको हो ?

24. नेपालको दार्जिलिङ भनेर कुन जिल्लालाई चिनिन्छ ?

25. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार ईन्टरनेट ग्राहक घनत्व कति रहेको छ ?

Leave a comment

Your email address will not be published.