Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set (03 Chaitra 2080)

Welcome to your Technical GK Exam Set (2079/09/09)

Name
१. चन्द्रमाको आफ्नै प्रकाश नभएको तत्व पत्ता लगाउने वैज्ञानिक को हुन ?

२. मानव शरिरमा सबैभन्दा धेरै रहने पौष्टिक तत्व कुन हो ?

३. आनुवांशिक विज्ञानका पिता भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?

४. Antiretroviral Therapy कुन रोगको उपचार विधि हो ?

५. तलका मध्ये कुन भनाई बारे बिचार गर्नुहोस ।

  1. Wi Fi को पुरा रुप Wireless Fidelity हो ।
  2. LED को पुरा रुप Light Emitting Display हो ।

६. Prince of Experiment भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?

७. मानव अस्थिपञ्जर प्रणाली कति वटा हाडहरु मिलेर बनेको छ ?

८. भिटामिन B को वैज्ञानिक नाम के हो ?

९. कुन भिटामिनको कमिले बाँझोपना देखा पर्दछ ?

10. भिटामिन B को कमिले कुन रोग लाग्ने गर्दछ ?

११. चिल्लोमा घुल्ने भिटामिन तलका मध्ये कुन होइन ?

१२. डेंगु रोग सार्ने प्रमुख कारक तत्वको रुपमा के लाई भनिन्छ ?

13. जिका भाईरस सर्वप्रथम मानव जातिमा सन् १९५४ मा कुन देशमा देखा परेको थियो ?

१४. कोरोना भाइरस सर्वप्रथम चीनको हुबेई प्रान्तमा कहिले देखा परेको थियो ?

१५. रेबिज भ्याक्सिन पत्ता लगाउने वैज्ञानिक को हुन ?

१६. प्रोटोजोवल रोगको रुपमा तलका मध्ये कुन रोग लाग्ने गर्दछ ?

१७. विश्व मुटु दिवस कहिले मनाईन्छ ?

१८. अण्डामा कुन भिटामिन पाईदैन ?

१९. T.T. खोपले कुन रोगबाट सुरक्षा गर्छ ?

२०. चार्ल्स डार्विनले Origin of Species नामक पुस्तक कहिले लेखेका थिए ?

२१. सर्वप्रथम जैविक प्रविधि शब्दको नामाकरण गर्ने व्यक्ति को हुन ?

२२. पहाडहरुको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

२३. Father of Blood Group भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?

२४. कुकुर देखि लाग्ने डरलाई के भनिन्छ ?

२५. Electromagnetic theory of light कुन वैज्ञानिक संग सम्बन्धित सिद्धान्त हो ?

२६. डाइनामाइटका आविष्कारक को हुन ?

27. चार्ल्स डार्विनले जीव र प्रकृतिको अध्ययनको लागी समुद्रमा कति वर्ष विताएका थिए ?

२८. ग्यालिलियो ग्यालिलि कुन देशका वैज्ञानिक हुन ?

२९. अल्बर्ट आन्स्टाईनले Photo Electric Effect को अध्ययन वापत कहिले नोबेल पुरस्कार जितेका थिए ?

३०. हैजा सँग सम्बन्धित खोप कुन हो ?

Leave a comment

Your email address will not be published.