Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Nasu / Kharidar GK Exam (Falgun 27)

Welcome to your Weekly Exam !

1. 
श्री ५ पृथ्वीनारायण शाहका राजगुरु को थिए ?

2. 
पृथ्वीनारायण शाहको मृत्यु कहिले भएको हो ?

3. 
नेपालको संविधानको दोस्रो संशोधन कहिले भएको हो ?

4. 
नेपालमा मल्लहरु शरणार्थीको रुपमा कुन क्षेत्रमा प्रवेश गरेका थिए ?

5. 
पाल्पाका अन्तिम राजा को हुन ?

6. 
छालाको मुद्रा चलाउने राजा को हुन ?

7. 
तामाको पैसा प्रचलनमा ल्याउने राजा को हुन ?

8. 
रानी पोखरीको निर्माण कहिले भएको हो ?

9. 
सुगौली सन्धी कसको पालामा भएको थियो ?

10. 
कोत पर्व कहिले भएको थियो ?

11. 
राजर्षी महाराज भनेर कसलाई चिनिन्छ ?

12. 
नेपालमा विधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भएको हो ?

13. 
वर्तमान नेपालका प्रधानमन्त्री को रुपमा प्रचण्ड कहिले नियुक्त भए ?

14. 
राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के नामले चिनिन्थ्यो ?

15. 
नालापानी युद्धमा कसले नेतृत्व गरेका थिए ?

16. 
गोर्खाली सेनाले कीर्तिपुरको विजय आक्रमण गर्दा कसको नेतृत्वमा गरेको थियो ?

17. 
गोर्खाली सेनाले मकवानपुर विजय गर्दा कति घण्टा सम्म लगातार युद्ध गरेका थिए ?

18. 
नेपाल भारत बीचमा कोशी सम्झौता कहिले भएको थियो ?

19. 
खड्क निशान अड्डाको स्थापना कसले गरेका हुन ?

20. 
भीमसेन थापाले आत्महत्या कहिले गरेका थिए ?

Leave a comment

Your email address will not be published. Required fields are marked *