1.
UNO को महासभामा हाल सम्म कति जना महिलाले अध्यक्षता ग्रहण गरेका छन् ?
2.
त्रिभुवन राजपथको निर्माण कुन देशको सहयोगमा निर्माण भएको हो ?
3.
सार्क शिखर सम्मेलन र ती शिखर सम्मेलन भएका देशहरु बीचमा तलका मध्ये कुन जोडा मिल्दैन ।
4.
तलका कथनहरुको बारेमा विचार गर्नुहोस ।
- ASEAN मा रहेको एकमात्र भूपरिवेष्ठित राष्ट्र लाओस हो ।
- नेपालसँग दौत्य सम्बन्ध कायम भएको ASEAN पहिलो राष्ट्र मलेसिया हो ।
5.
UNO का विशिष्टिकृत संस्था र सोको प्रधान कार्यालय रहेको स्थान बीचमा जोडा मिलाउनुहोस ।
A. FAO 1. रोम इटाली
B. IMF 2. वासिङ्गटनडिसी अमेरिका
C. WHO 3. जेनेभा स्वीट्जरल्याण्ड
D. UNWTO 4. म्याड्रिड स्पेन
6.
आफ्नो क्षेत्रलाई Zone of peace, freedom and neutrality घोषणा गर्ने संगठन कुन हो ?
7.
नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १७७ औ राष्ट्र कुन हो ?
8.
UNO का आधिकारिक भाषाहरु कति वटा छन् ?
9.
BIMSTEC का प्राथमिकताका क्षेत्रहरु कति वटा रहेका छन् ?
10.
पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?
11.
UNO को सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रमा कुन पर्दैन ?
12.
सार्क बडापत्रमा कतिवटा धाराहरु रहेका छन् ?
13.
सुरक्षा परिषदमा सबैभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
14.
हाल सम्म भएका सार्क शिखर सम्मेलनहरु मध्ये कुन कुन सम्मेलनहरु नेपालमा भएका छन् ?
15.
संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?
16.
संयुक्त राष्ट्र संघको बडापत्रमा कहिले हस्ताक्षर भएको हो ?
17.
BIMSTEC को प्रधान कार्यालय कहाँ रहेको छ ?
18.
अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको बमको नाम के हो ?
19.
मेसोपोटामियाको सभ्यता कुन नदी किनारबाट विकसित भएको हो ?
20.
प्रथम विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?
21.
दोस्रो चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
22.
हिटलरको विश्वप्रसिद्ध कृतिको नाम के हो ?
23.
जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।
A. Home Rule Movement 1. सन् १९४२
B. खिलाफत आन्दोलन 2. सन् १९१९
C. Quit India Movement 3. सन् १९३०
D. दाण्डी मार्च 4. सन् १९१६
24.
सन् १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को हुन ?
25.
प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
26.
रुसी क्रान्तिका पिता भनेर कसलाई चिनिन्छ ?
27.
फ्रान्सेली राज्यक्रान्तिको सुरुवात कहिले भएको हो ?
28.
पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?
29.
बोस्टन टि पार्टी विश्वको कुन क्रान्ति सँग सम्बन्धित छ ?
30.
मिश्रको सभ्यता कुन नदी किनारबाट विकसित भएको हो ?